Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहेका छन् : चिनियाँ नेता हाइयान
Post

केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहेका छन् : चिनियाँ नेता हाइयान

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् । काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् । ‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो...

बाक्लिँदै नेपाल-चीन ओहोरदोहोर
Post

बाक्लिँदै नेपाल-चीन ओहोरदोहोर

काठमाडौँ — नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली पक्षसमक्ष खुलेरै असन्तुष्टि जनाए । जयशंकर काठमाडौं आएकै दिन गएको बिहीबार दिउँसो चीनबाट युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङ पनि नेपालको चारदिने भ्रमणका लागि काठमाडौं उत्रिएका थिए । बाक्लिँदै...

चीनसँगका नाका नखुल्दा हिमाली क्षेत्र प्रभावित
Post

चीनसँगका नाका नखुल्दा हिमाली क्षेत्र प्रभावित

चीनसँगका स्थानीय नाका लामो समयदेखि ठप्प हुँदा हिमाली भेगका नागरिक मारमा परेका छन् । स्थानीयले आफ्ना उत्पादन निर्यात गर्नेदेखि चिनियाँ बजारबाट खाद्यान्नलगायत अत्यावश्यक सामान आयात गर्न पाएका छैनन् । adपूर्व ताप्लेजुङको तिप्तालादेखि संखुवासभाको किमाथांका, दोलखाको ङ्यालम हुँदै डोल्पाका मोरिल्ला र क्याटो, हुम्लाका च्वाखोला, टाँके र नाक्चेनाङ्ला, बझाङको उरै तथा पश्चिम दार्चुला जोड्ने ताक्लाकोट नाका कोभिडयता चार वर्षदेखि...

चीनसँगको व्यापार घाटा गहिरिंदै
Post

चीनसँगको व्यापार घाटा गहिरिंदै

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन। चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ। राजनीतिक रूपमा चीनले उच्च प्राथमिकतामा राखेर नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजे पनि व्यापारमा बेवास्ता गर्दा नेपालले कुनै लाभ लिन नसकेको हो। करिब एक दशकमा चीनबाट नेपाल आयात करिब दुई गुणा (२००...

आईमएई ग्रुपले चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउने, १० अर्ब लगानी 
Post

आईमएई ग्रुपले चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउने, १० अर्ब लगानी 

आईएमई ग्रुपले चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो । चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक)को सब्सिडियरी हो । यसले इन्जिनियरिङको डिजाइन,...

नेपाल भित्रिएलान् चिनियाँ बैंक ?
Post

नेपाल भित्रिएलान् चिनियाँ बैंक ?

चैत २०७२ मा नेपाल राष्ट्र बैंक र चिनियाँ केन्द्रीय बैंकका तत्कालीन प्रमुखहरुबीच वित्तीय सहकार्य बढाउने गरी दुई देशमा एक अर्काका देशका बैंकिङ सेवा विस्तार गर्ने देशमा सम्झौता भयो । तत्कलीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान केन्द्रीय बैंकबीच भएको यो समझदारीले तत्कालै नेपालमा चिनियाँ लगानीका बैंकहरु भित्रिने अपेक्षा थियो । तर, अहिलेसम्म चिनियाँ बैंकले...

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान
Post

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने...

माधव नेपाल १५ सदस्यीय टोलीसहित मंगलबार चीन जाने
Post

माधव नेपाल १५ सदस्यीय टोलीसहित मंगलबार चीन जाने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने भएका हुन् । अध्यक्ष नेपालले यस विषयमा सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी गराएका छन् । अध्यक्ष नेपालसँगै पार्टी...

चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली
Post

चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग...

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा
Post

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदान प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो । चिनियाँ टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको...