Category: Geopolitics News

Home Geopolitics Geopolitics News
सम्बन्धको कसीमा नेपाल–भारत
Post

सम्बन्धको कसीमा नेपाल–भारत

सन् १९५० को जुलाई ३१ काठमाडौंमा सम्पन्न गरिएको शान्ति र मित्रता सन्धिमार्फत आफ्नो दीर्घकालीन सम्बन्धलाई भारत र नेपालले औपचारिकता दिएका हुन्। यो सन्धिमा भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंह र नेपालका तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले हस्ताक्षर गरेका थिए। सन्धिले दुई राष्ट्रबीचको लामो समयदेखि चलिरहेको शान्ति र मित्रतालाई पुन: पुष्टि गरेर एक अर्काको सार्वभौमिता र...

सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान
Post

सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान

काठमाडौं : सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान गरेको छ। चीनको जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको फौज शुक्रबार चीन प्रस्थान गरेको हो। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरू ‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको सैन्य अभ्यासमा सहभागी हुनेछन्। उक्त अभ्यास असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा...

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि
Post

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

Tata box 1Everyghar नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद्...

१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर
Post

१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

२४ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् ।...

रञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु
Post

रञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु

२५ भदौ, काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो कुटनीतिक करिअरको अन्तिम मुकाम नेपाललाई बनाएका बेला भूकम्प, संविधान निर्माण, नाकाबन्दी लगायत महत्वपूर्ण घटनाहरु हुन पुगे । उनले ती परिघटनाहरुसँग सम्बन्धित भएर ‘काठमाण्डु डिलेमा’ नामक पुस्तक लेखेका छन् । अवकाशपछिको जीवनलाई लेखन, सम्पादन, भ्रमण आदिमा सक्रिय राखेका रे हंगेरी, भियतनाममा पनि राजदूत बनेर गएका थिए ।...

नेपाली सेना र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने
Post

नेपाली सेना र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ। शुक्रबार नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास हुने जानकारी दिएको हो। नेपाली सेनाका अनुसार आइतबारदेखि शुक्रबासम्म ‘प्यासिफिक एन्जल’को नामको अभ्यास सुरू हुनेछ। विज्ञप्तिमा भनिएको छ, ‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन...

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै
Post

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको छ। कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच यस्तो अभ्यास हुन सकेको थिएन। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ। उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने जंगी अड्डा...

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
Post

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ। २०८० चैत २ गते नेपाल आएका ती तीन तिब्बती नागरिकलाई तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चीन फर्काउन खोज्दा आफ्नो कार्यक्षेत्र...

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
Post

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

कपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ। २०८० चैत २ गते नेपाल आएका ती तीन तिब्बती नागरिकलाई तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चीन फर्काउन खोज्दा आफ्नो कार्यक्षेत्र...

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद
Post

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद

काठमाडौँ — नेपालका राजनीतिक घटनाक्रममा भारतीय नेताहरूको चासो, प्रभाव र कतिपय अवस्थामा साथ सहयोग इतिहासदेखि चल्दै आएको छ । विभिन्न कालखण्डमा यस्ता नेताहरूको नेपालमा चर्चा र सम्झना हुने गर्छ । यस्तैमध्येका एक चर्चित भारतीय नेता थिए– भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी । तीनै नेता यचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल...