काठमाडौँ — नेपालका राजनीतिक घटनाक्रममा भारतीय नेताहरूको चासो, प्रभाव र कतिपय अवस्थामा साथ सहयोग इतिहासदेखि चल्दै आएको छ । विभिन्न कालखण्डमा यस्ता नेताहरूको नेपालमा चर्चा र सम्झना हुने गर्छ । यस्तैमध्येका एक चर्चित भारतीय नेता थिए– भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी । तीनै नेता यचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल...
Category: Geopolitics News
एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ...
६ वर्षदेखि थन्किएको ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री ओलीद्वारा भारतलाई पुन: आग्रह
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन, नेपालको जलस्रोतसम्बन्धी, पारवहन सुविधा, सीमा समस्या, दुईपक्षीय व्यापार विस्तारलगायत अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई पुनः आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार ईपीजीका सदस्य एवं पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत...
फराकिलो मनले संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् । शनिबार पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको...
नेपालमा भारतको ‘माइक्रो म्यानेजमेन्ट’बारे शर्मा : हाम्रा पार्टी र प्रणालीले निमन्त्रणा पो गरिरहेको छ कि ?
काठमाडौँ — भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई संसदीय सुनुवाइका क्रममा सांसदले नेपालमा भारतले स-साना विषयमा पनि हात हालेर राजनीतिक हस्तक्षेप गर्छ भन्ने विषयमा धारणा माग गरेका थिए । भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ भनी सोधिएको प्रश्नको जवाफमा शर्माले त्यस्तो नेपालका राजनीतिक दल र प्रणालीले नै निम्त्याएर भएको हो कि भन्ने प्रतिप्रश्न गरे । संसदीय...
तिंकरमा अध्यागमन कार्यालय खोल्छु : गृहमन्त्री लेखक
महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन्। मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए। ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने,...
एमसिसी अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन बनाउन माग
समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूले राष्ट्रिय स्वाधीनताका लागि प्रगतिशील र देशभक्त शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय स्वाधीनताको विषयमा सचेततापूर्वक अघि बढ्नुपर्ने बताए । एमसिसी अनुगमन गर्न संसदीय...
राजदूत श्रेष्ठलाई चिनियाँ विदेशमन्त्रीको चिठी- ‘गठबन्धन हेरफेरले सम्बन्धमा फरक पर्दैन, विगतका सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौँ’
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा सत्तागठबन्धनमा परिवर्तन आए पनि नेपाल–चीन सम्बन्धमा केही फरक नपर्ने स्पष्ट पारेका छन् । कार्यकाल सकेर स्वदेश फर्किने तयारीमा रहेका नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई बुधबार पठाएको चिठीमा उनले विगतमा भएका समझदारी कार्यान्वयनमा पुनः प्रतिबद्धता पनि जनाएका छन् । राजदूत श्रेष्ठले सोमबार परराष्ट्रसचिवस्तरका विदेश मन्त्रालयका उपमन्त्री सुन वेइदोङ र बुधबार एसियाली मामिला हेर्ने विदेश...
एमसीसी कार्यान्वयनको एक वर्ष : समयमा नसकिएला कि भन्ने चिन्ता
५ भदौ, काठमाडौं । एमसीसीको अनुदानमा सञ्चालित परियोजनाको कार्यान्वयन शुरु भएको (इन्ट्री इन्टु फोर्स) को एक वर्ष हुन लागेको छ । गत वर्ष २९ अगस्त (१३ भदौ)का दिनबाट एमसीसी कार्यान्वयनमा गएको थियो । आयोजना कार्यान्वयन शुरु भएको एक वर्षको अवसरमा एमसीए– नेपाल र अमेरिकी दूतावासले गरेको एक कार्यक्रममा सहभागीहरुले निर्धारित ५ वर्षमा यसको काम सम्पन्न...
मानसरोवरको जल लिन हिँडेका नेपाली चीनको कठान चेकप्वाइन्टबाट फर्काइए
काठमाडौँ — चिनियाँ प्रशासनले बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाट अघि बढ्न नदिएको हो । कठान नेपालको उरै नाकाबाट नजिकै रहेको चिनियाँ स्थानीय प्रशासन ‘पुराङ काउन्टी’ अन्तर्गतको चेकप्वाइन्ट हो ।...