Category: Geopolitics

Home Geopolitics
ट्रम्पको पुनरागमन : नेपाल र नेपालीलाई के हुन्छ ?
Post

ट्रम्पको पुनरागमन : नेपाल र नेपालीलाई के हुन्छ ?

गैरकानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा संकटकाल लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने र अमेरिकामा जन्मनासाथ अमेरिकी नागरिकता पाउने नियम खारेजीलगायत ट्रम्पका निर्णयले विश्वभर हलचल अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरुवात गरेसँगै जारी भएका कार्यकारी आदेश र उनका घोषणाले अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन...

लिम्पियाधुराबारे भारत–चीन द्विपक्षीय सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन
Post

लिम्पियाधुराबारे भारत–चीन द्विपक्षीय सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन

लिम्पियाधुराको विषयमा भारत र चीनबिच भएको द्विपक्षीय सहमतिको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र्‍याली निकालेको छ। लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर्नुपर्नेलगायतका माग राख्दै आइतबार सो पार्टीले विरोध र्‍याली निकालेको हो। संविधान संशोधन नभई खारेज गर्नुपर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको माग छ। साथै एमसिसी सम्झौता, संस्थागत भ्रष्टाचारलगायतको समेत विरोध गरेकाे छ।

छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त रूपमा आफ्ना जायज कुरा राख्नुपर्छ : प्रधानमन्त्री ओली
Post

छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त रूपमा आफ्ना जायज कुरा राख्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्ण रूपमा आफ्ना जायज कुरा राख्नुपर्ने बताएका छन्। नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव...

नेपाल र चीनका अधिकारीबिच केरुङमा सीमा सुरक्षा बैठक
Post

नेपाल र चीनका अधिकारीबिच केरुङमा सीमा सुरक्षा बैठक

नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ। बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट झु जिन सुईले नेतृत्व गरेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार केरूङमा काम गर्ने...

नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध छ : सुजाता कोइराला
Post

नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध छ : सुजाता कोइराला

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएकी छन्। उनले सन् १९५५ मा दुई देशबीच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबीचको सम्बन्ध अघि बढिरहेको धारणा राखिन्। साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा आजदेखि काठमाडौँस्थित नक्सालमा सुरु...

ठमेलमा यसरी मनाइयो चिनियाँ नयाँ वर्ष (तस्बिरहरु)
Post

ठमेलमा यसरी मनाइयो चिनियाँ नयाँ वर्ष (तस्बिरहरु)

चिनियाँ नयाँ वर्षको अवसरमा आइतबार काठमाडौंको ठमेल रङ्गीन सांस्कृतिक प्रस्तुतिहरूले झल्कियो। चिनियाँ र नेपाली कलाकारहरूले विविध कार्यक्रममार्फत आफ्नो कला र संस्कृतिको प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए। उपसभामुख इन्दिरा राना, चिनियाँ दूतावासका राजदूत चेन सोङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको यस कार्यक्रममा चिनियाँ जीवनशैलीलाई उजागर गर्ने सांस्कृतिक नृत्य र गीतसंगीत विशेष आकर्षण बने। यसअघि काठमाडौंको...

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : तपाईंसँग काम गर्न उत्सुक छु
Post

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : तपाईंसँग काम गर्न उत्सुक छु

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन्। उनले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ,...

ट्रम्पलाई बधाई दिँदै देउवाले भने : तपाईंको कार्यकालमा सम्बन्ध अझ प्रगाढ हुनेछ
Post

ट्रम्पलाई बधाई दिँदै देउवाले भने : तपाईंको कार्यकालमा सम्बन्ध अझ प्रगाढ हुनेछ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘डोनाल्ड ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई। मलाई विश्वास छ कि तपाईंको...

चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ : उपसभामुख राना
Post

चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राखेकी हुन् । ‘नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ,’...