भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई तिब्बतको सबैभन्दा ठुलो धार्मिक नेता मानिन्छ। चीनले तिब्बतलाई आफूमातहत लिएपछि दलाई लामा भारत निर्वासमा गएका हुन्। उनी ६५ वर्षदेखि भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका छन्। सन् २०२५ जुलाई ६ मा उनी ९० वर्षमा प्रवेश गर्दैछन्। लामाका अनुयायीले ९०औं वर्षगाँठलाई भव्य रूपले मनाउने तयारी गरेका छन्। त्यस्तै अनुयायीले लामाले...
Category: Geopolitics
बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै (मंसिर १७-२०) मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो । द्विपक्षीय राजनीतिक सम्बन्धकै पृष्ठभूमिमा विकसित उच्चस्तरीय वार्ता र द्विपक्षीय एजेन्डाका कोणबाट हेर्दा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण अत्यन्त सफल र ऐतिहासिक रहेको छ ।...
परराष्ट्रमन्त्री नयाँ दिल्लीमा
४ पुस, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् । उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् । त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् ।...
थाइल्यान्डको बिमस्टेक सत्रमा परराष्ट्र टोलीको भर्चुअल सहभागिता
४ पुस, काठमाडौं । ‘बिमस्टेक’ सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूको थाइल्यान्डको बैंककमा जारी बैठकको २४औं सत्रमा कार्यवाहक परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भर्चुअल माध्यमबाट सहभागी भएको छ । ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यमा बंगालको खाडीको प्रयास’ (बिमस्टेक) को उक्त सत्रको अध्यक्षता थाइल्यान्डको परराष्ट्र मन्त्रालयका डेपुटी स्थायी सचिव पैसान रुपानिच्किजले गरेका छन् । उनी हाल...
ईयूमा नेपाली वायुसेवा कम्पनीमाथि कायम हवाई प्रतिबन्ध थप, असर के
युरोपेली सङ्घ (ईयू) क्षेत्रमा नेपाली वायुसेवा कम्पनीका विमानहरूले उडान गर्न नपाउने गरी ११ वर्षअघिदेखि कायम नियम अझै थप एक वर्ष जारी राख्ने यूनियनको निर्णयलाई नेपाली अधिकारीहरूले ‘अपेक्षित’ बताएका छन्। बर्सेनि अद्यावधिक हुँदै सार्वजनिक हुने यस्तो प्रतिबन्धको निर्णयका कारण नेपालका सम्पूर्ण विमान कम्पनीहरू युरोपेली आकासमा एक दशकभन्दा बढी समयदेखि प्रतिबन्धित छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का...
Prime Minister’s visit to China: Opportunity to emulate his illustrious predecessors
Prime Minister K P Oli launched a four-day official visit to China on Monday upon the invitation of Prime Minister Li Qiang, leading a jumbo team of 78 persons. Debates are underway regarding the probable success or failure of this visit. Will it be like some of the visits in the past which are barely...
Will PM Oli visit India in mid-January?
After Prime Minister Oli returned to Nepal from his visit to China, he announced that he would soon visit India. Subsequently, the Prime Minister’s Secretariat began preparing for the visit. With both the Prime Minister’s Secretariat and the Ministry of Foreign Affairs actively involved, Foreign Minister Arzu Rana Deuba is preparing for her visit to...
Processed buffalo meat worth USD 1.5 billion to be exported to China annually
A memorandum of understanding (MoU) has been signed between Nepal and the private sector of China to export processed buffalo meat worth USD 1.5 billion annually from Nepal to China. Share Resize Listen By RepublicaDecember 17, 2024 at 7:15 AMKATHMANDU, Dec 17: A memorandum of understanding (MoU) has been signed between Nepal and the private...
Nepal’s struggling labor diplomacy a major barrier to migrant workers’ welfare
Many workers abroad have suffered greatly due to employers. The main issue is employers’ failure to provide the salary, work, and other benefits as outlined in the contracts. The embassy’s diplomatic pressure, despite a firm stance in favor of workers’ rights, has not been effective, leaving workers in distress. Share Resize Listen By Sabita KhadkaDecember...
Exploring the Game-Changing Potential of Sports Diplomacy Between India and Nepal
Since the dawn of civilization, the intertwined paths of sports and diplomacy have played a pivotal role in shaping international relations, from the gladiatorial arenas of Ancient Rome to the inter-Hellenic competitions of early city-states. Share Resize Listen By Atul Koirala and Avanish PathakMay 6, 2024 at 9:00 AMSince the dawn of civilization, the intertwined...




