Category: Geopolitics

Home Geopolitics
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल भेटवार्तामा व्यस्त
Post

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल भेटवार्तामा व्यस्त

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री, रक्षासचिव राजेशकुमार सिंह र सेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् । उनी मंगलबार भारत भ्रमणमा गएका थिए । भारतीय सेनाले बुधबार गार्ड अफ अनरसहित प्रधानसेनापति सिग्देललाई मुख्यालयमा स्वागत गरेको थियो । भेटवार्तामा दुवै पक्षबिच दुई देशको रक्षा विषयमा छलफल भएको भारतीय सेनाले...

मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री
Post

मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् । ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ...

प्रधानमन्त्री ओलीको सम्मानमा सी जिनपिङले बोलेको चिनियाँ शब्द
Post

प्रधानमन्त्री ओलीको सम्मानमा सी जिनपिङले बोलेको चिनियाँ शब्द

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली खासै बोलेनन् । उपचुनावको संक्षिप्त समीक्षा सुने । अरु एजेन्डामा प्रवेश गरेनन्, बरु चार दिने पछिल्लो चीन भ्रमणले दिएको उपलब्धिबारे ब्रिफिङ चल्यो । प्रधानमन्त्री ओलीले अघिल्लो साताको चीन भ्रमण विशिष्ट रूपमा सफल भएको, चीनका पहिलो वरीयताका नेता रहेका कम्युनिस्ट...

परराष्ट्रमन्त्री राणा युरोपबाट सिधै दिल्ली जाने, के-के छ भ्रमण सूची ?
Post

परराष्ट्रमन्त्री राणा युरोपबाट सिधै दिल्ली जाने, के-के छ भ्रमण सूची ?

२७ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् । नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो । हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण...

उपराष्ट्रपति यादवसँग चीनका ‘सिपिपिसिसी’ सदस्य शुनले गरे भेट
Post

उपराष्ट्रपति यादवसँग चीनका ‘सिपिपिसिसी’ सदस्य शुनले गरे भेट

२८ मंसिर, काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग चीनका राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ राजनीतिक परामर्शदातृ सम्मेलन’(सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यीन शुनले भेटवार्ता गरेका छन् । शुनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन् । उक्त भेटमा शुभकामना आदानप्रदानपश्चात् नेपाल र चीनबीचको द्विपक्षीय...

एमसीसी कार्यान्वयन सन्तोषजनक भएको सार, प्रधानमन्त्रीलाई नभेटी फर्किए लु
Post

एमसीसी कार्यान्वयन सन्तोषजनक भएको सार, प्रधानमन्त्रीलाई नभेटी फर्किए लु

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फिर्ता भएका छन्। भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेट गरेनन्।...

‘हामीले ड्रागन कूटनीति बुझेकै रहेनछौं, चीनले चकित पार्‍यो’
Post

‘हामीले ड्रागन कूटनीति बुझेकै रहेनछौं, चीनले चकित पार्‍यो’

धेरैलाई चकित पार्ने गरी नेपाल–चीनबीच बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि कूटनीतिक वृत्तमा फेरि चर्चा चलेको छ, ‘साँच्चै हामीले चीनलाई बुझेकै रहेनछौं।’ सन् २०१७ मा बीआरआईमा जाने सहमति गरे पनि भारत र अमेरिकी दबाबका कारण नेपाल त्यसको कार्यान्वयनमा जान हच्किरहेको थियो। त्यसैले यो भ्रमणअघि सत्ताधारी दलबीच छलफल गरी बनाइएको बीआरआई फ्रेमवर्कभित्र ‘अनुदान लिने, ऋण नलिने’...

दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!
Post

दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!

चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसीर १७ गतेदेखि हुन लागेको चीन भ्रमणले काठमाडौंकेन्द्रित राजनीतिक सम्भ्रान्तहरूको चैन बिथोलिदिए जस्तो छ। केही दिनयता चिसो खाल्डोमा तातेको...

नेपाललाई भारतको पोल्टामा पार्न चाहनेको राजनीति कति टिक्ला?
Post

नेपाललाई भारतको पोल्टामा पार्न चाहनेको राजनीति कति टिक्ला?

पंक्तिकारले यत्तिको ट्वीट गर्नुको कारण हो, १४ नोभेम्बरमा भारतको द हिन्दू पत्रिकाकी परराष्ट्र मामिला सम्पादक सुहासिनी हैदरले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेको अन्तर्वार्ता। हैदर उक्त संवादमा प्रश्न गर्छिन्, “कोही भन्छन्- प्रम ओलीलाई भारतबाट निम्ता आएको छैन, त्यसैले उनी चीन जाँदै छन्। नेपालका प्रधानमन्त्री पहिले भारत नगई चीन जान लागेको यो पहिलो पटक हो। समस्या कहाँ छ?”...