Authorities in southern parts of the country have temporarily sealed border crossings with India’s Bihar state ahead of the legislative elections there. In Saptari, all border points adjoining India’s Madhubani and Supaul districts will remain closed from midnight of November 9 to midnight of November 11, according to Chief District Officer Tukaraj Pokharel.Similarly, 11 border...
Category: Geopolitics
India expands electronic cargo tracking system for Nepal-bound shipments
The Indian government has expanded the electronic cargo tracking system for Nepal-bound shipments, allowing transit cargo movement through additional Indian ports and a new rail-road route. Officials say the move will simplify procedures, reduce transit time, ease pressure on key ports, and enhance cargo movement security. Amending the Transhipment of Cargo to Nepal under Electronic...
न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ
१९ कात्तिक, काठमाडौं । अमेरिकाको न्युयोर्कको मेयरमा ३४ वर्षीय डेमोक्र्याट उम्मेदवार जोहरान ममदानीले चुनाव जितेको खबरले संसारभर तरंग पैदा गरेको छ । अनेकौं राजनीतिक उथलपुथल व्यहोरिरहेको विश्वलाई संसारकै शक्तिशाली सहर न्युयोर्कबाट ब्यालेटबाटै राजनीतिक उथलपुथलको नेतृत्व गर्दै ममदानीले संसारलाई भनेका छन्- न्युयोर्कतिर हेर, राजनीति बदलिँदैछ । कुनै एक कारणले मात्र उनको विजय उल्लेखनीय बनेको होइन ।...
जेनजी आन्दोलनले वैदेशिक रोजगारी असहज, अन्योलमा श्रमिक, कूटनीतिक पहल सुस्त
२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक विभिन्न अवरोधमा पर्दै आएका छन् । प्रमुख श्रम गन्तव्य देशहरूले नेपालको सुरक्षा चासो देखाउँदै कामदार लैजान आनाकानी गर्दा नेपालीको वैदेशिक रोजगारी असहज बन्दै गएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलनपछि धेरै कैदीबन्दी जेलबाट फरार भए । त्यस्तै सुरक्षाकर्मीको हतियार लुटिए । त्यसलगत्तै...
भूराजनीतिमा किन विद्रोह हुँदैछ?
सन् २०१० डिसेम्बरमा ट्युनिसियाबाट सल्केको युवा विद्रोहको आगो सन् २०१२ सम्म इजिप्ट, लिबिया, यमन, सिरिया र बहराइनसम्म फैलियो। वर्षाैंदेखिका तानाशाही, भ्रष्ट र निरंकुश सत्ता सोही विद्रोहका कारण एकपछि अर्काे गर्दै ढले। ट्युनिसियामा एक महिनासम्म चलेको विद्रोहले २३ वर्षे सत्ता ढाल्यो। राष्ट्रपति जिन अल अबिदिन बेन अली साउदी अरब भागे। इजिप्टमा ३० वर्ष शासन सत्ता चलाएका...
राजदूत फिर्ता प्रकरणमा दोहोरो खेलबाडले कूटनीतिलाई विश्वमै मजाक बनायो : विष्णु रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले राजदूत फिर्ता प्रकरणमा एकै पटक दुई गल्ती भएको बताएका छन्। पहिलो गल्ती ६ महिने म्यादी सरकारले मुलुकको प्रतिष्ठा ख्याल नगरी बिनाकरण राजदूतमाथि जाइलागेर सरकारले असहिष्णुता देखाएको उनले बताए। ‘राजदूत फिर्ता प्रकरणमा एकै पटक दुई गल्ती भएका छन्,’ रिजालमा सामाजिक सञ्जलामा लेख्दै भने, ‘पहिलो, प्रधानमन्त्रीको नियुक्ति-पत्रमै चुनाव गराउने एक मात्र कार्यभार...
नेपाल–भारत सीमा तीन दिन बन्द
बारा — भारतकाे विहार राज्यमा नाेम्बर ११ मा हुन लागेकाे दाेस्राे चरणकाे विधानसभा चुनावका सुरक्षाकाे लागि बाराका ६२ किलोमिटर खुला सीमा तीन दिन बन्द रहने भएकाे छ । शनिबार बेलुका ६ बजेदेखि साेमबार बेलुका साेही समयसम्म (कात्तिक २२ देखि २५ सम्म) बन्द रहने जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना प्रकाशित गरी जनाएकाे हाे । प्रमुख...
स्टार्टअप पार्टनरसिप नेटवर्क सम्बन्धमा भारतीय दूतावासको अभिमुखीकरण
काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क सम्बन्धमा अभिमुखीकरण सत्र आयोजना गरेको छ। भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने उद्देश्यका साथ आयोजना गरिने पार्टनरसिप नेटवर्क कार्यक्रम आगामी डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुँदैछ। नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८ हप्ताको (फुल्ली फण्डेड) प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश...
मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISAआईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो । विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार,...
लिपुलेक र लिम्पिया धुरा नेपाली भूमि हो, त्यहाँबाट भारतले सेना हटाउनुपर्छः कांग्रेस पूर्वसांसद शाह
पूर्वसांसद तथा नेपाली कांग्रेस नेता अभिषेश प्रातप शाहले लिपुलेक र लिम्पिया धुरा नेपाली भूमि रहेको र सो भूमिलाई अविलम्ब फिर्ता गर्न भारत सरकारसँग माग गरेका छन्। कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट तीन पटक सांसद भएका नेता शाहले फेसबुकमा नेपाली झण्डा राखेर स्टाटस लेख्दै सो माग गरेका हुन्। साथै भारतले सो भूमि फिर्ता गरी त्यहाँबाट...





