१८ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्ष अघि दुईपटक गरेर नेपाललाई करिब ८५ अर्ब रुपैयाँबराबर अनुदान दिने घोषणा गरेका थिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भने चीनले २ अर्ब ७० करोड रुपैयाँ नगद सहयोग दिने सम्झौतामा हस्ताक्षर गर्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २०१९ मा गरेको चीन भ्रमणका क्रममा...
Category: Geopolitics
चीन-भारतसँगको हाम्रो चासो
सबैभन्दा पहिला बुझ्नुपर्छ कि नेपाल दुई ढुंगाबीचको तरुल नै हो। १८३१ सालतिर बडामहाराज पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भन्दै गर्दा नेपालको साख र शक्ति बढ्दै थियो। चीन र भारतले नेपालको सम्मान गर्थे। त्यो मितिबाट आज दुई सय ५० वर्षपछिको नेपालको राजनीतिक र कूटनैतिक अवस्था हेर्दा तरुलको साख र शक्ति खिएर गिठा बनेको छ भने दुवै...
नेपाल-चीन सहकार्यको नयाँ मार्गचित्र
प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा जाँदैछन्। निसन्देह प्रधानमन्त्रीको यस्ता औपचारिक भ्रमणले दुई मुलुकबीच रहिआएको आर्थिक, सामाजिक र कूटनीतिक सम्बन्ध मजबुत बनाउँछ। प्रधानमन्त्रीका रूपमा ओलीको यो भ्रमण तेस्रो हो। आफ्ना अघिल्ला दुई भ्रमणका बेला सम्पन्न सम्झौता र समझदारीहरूको उनले मूल्यांकन गरेकै हुनुपर्छ। साथै, चीनसितको आगामी साथ/सहयोगको मार्गचित्र पनि मनमस्तिष्कमा कोरेका...
चीन भ्रमणका चुनौती
शुक्रबार चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता माओ निङले बेइजिङमा घोषणा गरेकी छिन्– ‘डिसेम्बर २ देखि ५ सम्म चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन्।’ यस्तै नेपालको परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली खछ्याङसँग द्विपक्षीय औपचारिक वार्ता हुने जनाएको छ। नेपालमा प्रधानमन्त्री...
मभित्रको सचित्र चीन
प्रधानमन्त्री केपी बा चीन घुम्न जानुभएको खबरले देश तरंगित छ। एउटाले एकथोक भन्छ, अर्कोले अर्कै। केका लागि जान लाग्नुभएको उहाँलाई मात्र थाहा छ। शायद, उहाँका केही नजिकका मानिसलाई थाहा होला कि त उहाँको सत्ता साझेदारहरूलाई। देशको जर्जर आर्थिक अवस्थालाई हेर्दा कतै यो भिक्षाटन पनि हुन सक्छ भन्ने मेरो अड्कल। नहुन पनि सक्छ। कसैकसैलाई देखाउन पनि...
चीनसँगको चाहना
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि उत्तरी छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण गर्दैछन्। भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किसकेकी छन् । यसबीच सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस चिनियाँ महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनमा मध्यमार्गी बाटो खोज्न सहमत भएका छन्। यसका लागि गठित कांग्रेस महामन्त्री...
ओलीको चीन यात्रा
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनगणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी बिहीबार स्वदेश फर्केका छन्। चीन प्रस्थानअघिका अलमललाई चिर्दै चीनसँग बेल्ट एन्ट रोड इनिसियटिभ (बिआरआई) सहकार्य फ्रेमवर्कमा बुधबार हस्ताक्षर हुनु भ्रमणको सफलताको द्योतक हो। चीनले अघि सारेको बिआरआई परियोजनामा संलग्न हुन नेपालले सन् २०१७ मै हस्ताक्षर गरिसकेको हो। मित्र मुलुकसँग...
सरकारद्धारा २०२५–०२९ का लागि चीनसँग विकास योजना समझदारी स्वीकृत
नेपाल सरकारले २०२५ देखि ०२९ सम्मका लागि चीनसँग हुने विभिन्न विकास योजना सम्बन्धी समझदारी पत्रलाई स्वीकृति दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिवलाई हस्ताक्षरका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। यसअन्तर्गत चीनको...
चीन भ्रमणमा पोखरा विमानस्थलबारे कुरा उठेन
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर जिज्ञासा राखे । सो जिज्ञासामा ओलीले ऋणबारे कुनै नभएको बताए । साथै ओलीले भारत भ्रमण र कांग्रेससँगको सत्ता सहकार्यका...
नेपाललाई विदेशी अनुदान पाउनै सकस, के हुनसक्छ कारण?
२१ मंसिर, काठमाडौं । नेपाल सरकारले बिदेशी ऋण हैन अनुदान सहयोगलाई प्राथमिकता दिने नीति लिइरहेका बेला पछिल्ला बर्षहरुमा दातृ राष्ट्रहरुको प्राथमिकतामा नेपाल पर्नै छाडेको छ । पछिल्ला पाँच बर्षको तथ्याङ्क हेर्दा बार्षिक २० अर्ब रुपैयाँ हाराहारीमात्र नेपालले अनुदान पाएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान...

