Category: Geopolitics

Home Geopolitics
एमाले नेता भट्टराईको नेतृत्वको ११ सदस्यीय टोली चीन जाँदै
Post

एमाले नेता भट्टराईको नेतृत्वको ११ सदस्यीय टोली चीन जाँदै

काठमाडौँ — एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली विपद्सम्बन्धि अध्ययन भ्रमणका क्रममा बिहीबार चीनतर्फ जाने भएको छ । इन्जिनियरहरू संलग्न रहेको टोलीलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी कार्यालयमा बिदाइ गरे । क्वीङहाई प्रान्तकाे राजधानी जिनिङमा मा उनीहरुले अध्ययन र अवलोकन भ्रमण गर्नेछन् । सिचुवान प्रान्तकाे छेन्दुमा पनि केही भेटघाट गर्ने टोलीका संयोजक भट्टराईले...

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री
Post

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताएका हुन् । चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र...

बदलिँदो विश्व भूराजनीति
Post

बदलिँदो विश्व भूराजनीति

अंकको दुनियाँमा शून्य आफैंको कुनै मूल्य हुँदैन। तर जब यही शून्य कुनै अर्को अंकको पछाडि जोडिन पुग्छ तब दस गुणाका दरले यसको मूल्य बढ्दै जान्छ। ठीक त्यसैगरी विश्व भू–राजनीतिमा आज नेपाल आफैंको त्यति महŒव नहुन सक्थ्यो। तर, जब यही देश चीन र भारतजस्ता दुई उदीयमान शक्ति राष्ट्रसँग जोडिन पुग्यो। र, यी दुवै देश पछिल्लो समय...

चिनियाँ उच्चस्तरीय टोली नेपालमा, ऋण नलिने कांग्रेसको अडान यथावत्
Post

चिनियाँ उच्चस्तरीय टोली नेपालमा, ऋण नलिने कांग्रेसको अडान यथावत्

काठमाडौं : मुलुकमा बीआरआई ऋण कि अनुदानमा लिने विषयमा चर्को विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बीआरआई कार्यान्वयन गर्ने मनस्थिति बनाएका छन्। कांग्रेस भने घुमाइफिराई ऋण लिनुहुँदैन भन्ने अडानमै छ। कांग्रेसको अडानबाट प्रधानमन्त्रीसमेत सिधै ऋण लिने उद्देश्य आफ्नो नभएको भन्दै पछि हटेका छन्। प्रधानमन्त्री ओलीले ऋणमा बीआरआई स्वीकार गर्न नसकिने भन्दै...

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत
Post

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

काठमाडौं : बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए। राहत सामग्रीमा...

ओलीलाई मोदीको सन्देश : विपद्‍का बेला भारत नेपालको साथमा
Post

ओलीलाई मोदीको सन्देश : विपद्‍का बेला भारत नेपालको साथमा

१७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले...

तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ
Post

तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले नेपाल स्थिति त्यति नराम्रो नरहेको बताएकी छन्। तीन देशको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले नेपालको अवस्था राम्रो रहेको बताइन्। ‘नेपालको स्थिति खत्तमै भयो भन्ने थियो। तर, बाहिरबाट हेर्दा त्यस्तो देखिएन,’ उनले भनिन्। नेपालले एसडीजी गोल ४७ प्रतिशत पूरा गरेको उनको भनाइ छ। ‘४७ प्रतिशत त पासमात्रै होला भन्नठानेका...

भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो
Post

भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो

काठमाडौं : भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ...

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट
Post

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ — प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली...

नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता
Post

नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता

बेइजिङ — दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिएको छ। बुधबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली समकक्षी डा. आरजु राणा देउवालाई सान्त्वना सन्देश पठाएर यस्तो ऐक्यवद्धता जनाएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘नेपालमा गएको गम्भीर बाढीपहिरोमा परी ठूलो संख्यामा हताहती हुनुका साथै भौतिक क्षति...