Category: Geopolitics

Home Geopolitics
ओलीसँग भेटेर मोदीले भने: ‘भारत-नेपालको मित्रता धेरै बलियो छ’
Post

ओलीसँग भेटेर मोदीले भने: ‘भारत-नेपालको मित्रता धेरै बलियो छ’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै सकारात्मक र सफल भेटघाट भएको बताएका छन्। भेटका क्रममा मोदीले दुई देशबीचको मित्रता बलियो रहेको र यसलाई अझ सशक्त बनाउनका लागि प्रयास गरिने बताए। उनले ऊर्जा, प्रविधि, र व्यापारजस्ता प्रमुख मुद्दाहरूमा छलफल भएको जानकारी दिए। नेपाल–भारत सम्बन्धलाई अझ गतिशील बनाउने प्रतिबद्धता जनाउँदै उनले भने, “हाम्रो...

प्रधानमन्त्री ओली र मोदीबीचको भेटवार्तामा के भयो छलफल ?
Post

प्रधानमन्त्री ओली र मोदीबीचको भेटवार्तामा के भयो छलफल ?

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ। भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो।रासस

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल
Post

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल

संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्वाड सम्मेलनमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) भएको भेटमा सम्बन्धको सबै पक्षमा छलफल भएको दुवै प्रधानमन्त्रीले जनाएका छन् । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय...

कूटनीतिमा महिलाबारे काठमाडौंमा दक्षिण एसियाली सम्मेलन
Post

कूटनीतिमा महिलाबारे काठमाडौंमा दक्षिण एसियाली सम्मेलन

महिला र विदेश नीतिबारे दक्षिण एसियाका कूटनीतिक मामिला जानकार, प्राध्यापक महिलाहरूको दुईदिने सम्मेलन बिहीबार काठमाडौंमा सुरु भएको छ। कन्सोर्टियम अफ साउथ एसिया थिंक ट्यांक (कोस्याट), कोनराड एडेनर (केएएस)द्वारा आयोजित ‘महिला र विदेश नीति’ विषय क्षेत्रीय सम्मेलनमा दक्षिण एसियाका अफगानिस्तानबाहेकका विज्ञले छलफल गरेका छन्। सम्मेलनमा सहभागीहरूले दक्षिण एसियाली मुलुकहरूमा कायम आरक्षणका सकारात्मक-नकारात्मक पाटोबारे पनि खुलेर बहस...

प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ विदेशमन्त्री वाङले
Post

प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ विदेशमन्त्री वाङले

न्यूयोर्क — चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङले साइडलाइन भेटवार्ता गरेका हुन् । उक्त अवसरमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी रहेको उल्लेख गरेका...

नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको छ : मन्त्री गुरुङ
Post

नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको छ : मन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताएका छन् । साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा बिहीबार यहाँ आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको...

हामी असल छिमेकी हुन चाहन्छौँ : प्रधानमन्त्री ओली
Post

हामी असल छिमेकी हुन चाहन्छौँ : प्रधानमन्त्री ओली

न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल असर छिमेकी हुन चाहेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक सम्बृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले छिमेकीविरुद्ध केही पनि नगर्ने उल्लेख गरेका हुन् । उनले भने,‘हामी राम्रो छिमेकी हुन चाहन्छौं । खराब होइन ।...

ओली-मोदीबीच न्युयोर्कमा भेटवार्ता : द्विपक्षीय संयन्त्र सक्रिय बनाउने सहमति
Post

ओली-मोदीबीच न्युयोर्कमा भेटवार्ता : द्विपक्षीय संयन्त्र सक्रिय बनाउने सहमति

न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय संयन्त्रहरू सक्रिय बनाएर आपसी मुद्दालाई सम्बोधन गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान न्युयोर्क लोते प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता भएको हो । बैठकपछि प्रधानमन्त्री ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘यूएनको ७९ औं महासभाको साइडलाइनमा भारतका...

बहुपक्षीय कूटनीतिक मेला : ‘सिक्दै-सिकाउँदै’ नेपाली युवा
Post

बहुपक्षीय कूटनीतिक मेला : ‘सिक्दै-सिकाउँदै’ नेपाली युवा

न्युयोर्क — बहुपक्षीय कूटनीति आफैंमा जति आकर्षक सुनिन्छ, कार्यान्वयनमा जाँदा त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । बहुपक्षीय कूटनीति र त्यसको परिवेशलाई बुझ्न तथा आफ्ना अनुभव सुनाउन नेपालबाट यस पटक संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा तीन युवा नेताहरू प्रतिनिधिका रूपमा आएका छन् । जसमा पर्शुराम नगरपालिकाका प्रमुख भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल र एमालेका युवा नेता...

भूपरिवेष्ठित देशमा आवश्यक सहयोग गर्न जी-७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह
Post

भूपरिवेष्ठित देशमा आवश्यक सहयोग गर्न जी-७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्ठित देशहरू पछिल्ला वर्षमा आर्थिकलगायत समस्यामा परेको बताएकी छन्। उनले ती देशहरूले ‘विकासको एजेण्डा २०३०’ समेत पूरा गर्नसक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गरिन्। जी-७७ समूह र चीनको वार्षिक बैठकलाई आज न्युयोर्कमा अतिकम विकसित राष्ट्रहरूको सङ्गठन एलडिसीको अध्यक्षका...