Category: Geopolitics

Home Geopolitics
१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने
Post

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने

काठमाडौं : नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको...

वाग्लेको नेतृत्वमा सांसदसहित रास्वपाका १४ नेता चीन भ्रमणमा
Post

वाग्लेको नेतृत्वमा सांसदसहित रास्वपाका १४ नेता चीन भ्रमणमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको १४ जना नेता १० दिने भ्रमणका लागि चीन गएका छन्। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा शनिबार राति ७ जना सांसद र ७ जना नेता चीन भ्रमणमा गएका छन्। भ्रमण टोलीमा उपाध्यक्ष वाग्लेसहित सांसदहरु शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली रहेका छन्। यसैगरी...

चीनमा अर्थमन्त्रीले भने- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार आत्यावश्यक
Post

चीनमा अर्थमन्त्रीले भने- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार आत्यावश्यक

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन्। चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए। नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको...

परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता
Post

परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता

न्युयोर्क — संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् । भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो । राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् । साथै, दुई मुलुकबीचको सम्बन्धलाई...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
Post

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले...

मोदीजीले चाँडै नेपाल आउँछु भन्नुभएको छ : परराष्ट्रमन्त्री राणा
Post

मोदीजीले चाँडै नेपाल आउँछु भन्नुभएको छ : परराष्ट्रमन्त्री राणा

७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’...

प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटवार्ता
Post

प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटवार्ता

७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ । प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी...

परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच संवादले ओली-मोदीको भेट तय
Post

परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच संवादले ओली-मोदीको भेट तय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा आज राति भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच आइतबार अमेरिकी समयअनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी...

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता
Post

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघको भवनमा ओली र गुटेरेसबीच भेटवार्ता भएको हो। अहिले प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन्। ओली स्थानीय समयअनुसार शुक्रबार राति अमेरिका पुगेका हुन्।...

भारतसँग सम्बन्ध नसुध्रेपछि ओलीले थाले खुला कूटनीति
Post

भारतसँग सम्बन्ध नसुध्रेपछि ओलीले थाले खुला कूटनीति

१ असोज, काठमाडौं। भदौ तेस्रो साता नेकपा एमाले पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन भन्ने सन्देश जानेगरी अभिव्यक्ति नदिन भनेका थिए । उनले निकटका दुवै छिमेकसँग सन्तुलित सम्बन्ध राखिने कुरा दोहोर्‍याए । पोलिटब्युरो बैठकमा उनले दिन चाहेको सन्देश थिय-यो सरकारलाई भारत, चीन, अमेरिका लगायत...