नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले नेपाल र चीनबिच भएका सम्झौता कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको पाँच वर्ष पुग्न लागेको अवसरमा ‘फ्रेन्ड्स अन द क्लाउड, प्लेटफर्म अफ इन्फ्ल्युन्सर्स नेपाल’ द्वारा आयोजित कार्यक्रममा उनले पर्यटन, कृषिलगायतका क्षेत्रमा चीनले नेपाललाई सहयोग विस्तार गर्ने पनि जानकारी दिए। नेपाल...
Category: Geopolitics
नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैन : महामन्त्री थापा
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीमन्त्री थापाले यस्तो बताएका हुन् । उनले चीन सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने...
नेपाल-चीन मामिला : पत्रकार शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक
काठमाडौँ — लेखक तथा पत्रकार सुधीर शर्माद्वारा लिखित नेपाल-चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका दुई पुस्तक सार्वजनिक भएका छन् । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ र नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ पुस्तक लेखका हुन् । दुवै पुस्तकको आइतबार...
छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन् । बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू...
चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा जोड
काठमाडौँ — चीनका राष्ट्रपति सी चिङफिङले नेपाल भ्रमण गरेको ५ औं वर्षगाँठको अवसरमा बुधबार काटमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले चीनसँग राष्ट्रपति सी को भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले बीआरआई परियोजनालाई अनुदानमा बदल्न चीन सरकारलाई आग्रह गर्दै कार्यान्वयनमा जानुपर्ने बताए । राष्ट्रपति सी को भ्रमणका बेला भएका कतिपय सम्झौताका...
सम्बन्धको कसीमा नेपाल–भारत
सन् १९५० को जुलाई ३१ काठमाडौंमा सम्पन्न गरिएको शान्ति र मित्रता सन्धिमार्फत आफ्नो दीर्घकालीन सम्बन्धलाई भारत र नेपालले औपचारिकता दिएका हुन्। यो सन्धिमा भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंह र नेपालका तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले हस्ताक्षर गरेका थिए। सन्धिले दुई राष्ट्रबीचको लामो समयदेखि चलिरहेको शान्ति र मित्रतालाई पुन: पुष्टि गरेर एक अर्काको सार्वभौमिता र...
सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान
काठमाडौं : सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान गरेको छ। चीनको जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको फौज शुक्रबार चीन प्रस्थान गरेको हो। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरू ‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको सैन्य अभ्यासमा सहभागी हुनेछन्। उक्त अभ्यास असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा...
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि
Tata box 1Everyghar नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद्...
भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’
एकैसाथ दुई पुस्तक लिएर आएका छन् लेखक तथा पत्रकार सुधीर शर्मा । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ किताब लेखका छन् । त्यस्तै नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ लेखका छन् । हिमालपारिको हुरीले विश्व व्यवस्थामा चीनको महत्त्वाकांक्षा र प्रभावका पृष्ठभूमिमा नेपालसँगको सम्बन्धलाई...
१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर
२४ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् ।...




