Category: Geopolitics

Home Geopolitics
रञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु
Post

रञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु

२५ भदौ, काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो कुटनीतिक करिअरको अन्तिम मुकाम नेपाललाई बनाएका बेला भूकम्प, संविधान निर्माण, नाकाबन्दी लगायत महत्वपूर्ण घटनाहरु हुन पुगे । उनले ती परिघटनाहरुसँग सम्बन्धित भएर ‘काठमाण्डु डिलेमा’ नामक पुस्तक लेखेका छन् । अवकाशपछिको जीवनलाई लेखन, सम्पादन, भ्रमण आदिमा सक्रिय राखेका रे हंगेरी, भियतनाममा पनि राजदूत बनेर गएका थिए ।...

नेपाली सेना र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने
Post

नेपाली सेना र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ। शुक्रबार नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास हुने जानकारी दिएको हो। नेपाली सेनाका अनुसार आइतबारदेखि शुक्रबासम्म ‘प्यासिफिक एन्जल’को नामको अभ्यास सुरू हुनेछ। विज्ञप्तिमा भनिएको छ, ‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन...

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै
Post

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको छ। कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच यस्तो अभ्यास हुन सकेको थिएन। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ। उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने जंगी अड्डा...

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
Post

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ। २०८० चैत २ गते नेपाल आएका ती तीन तिब्बती नागरिकलाई तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चीन फर्काउन खोज्दा आफ्नो कार्यक्षेत्र...

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
Post

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

कपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ। २०८० चैत २ गते नेपाल आएका ती तीन तिब्बती नागरिकलाई तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चीन फर्काउन खोज्दा आफ्नो कार्यक्षेत्र...

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद
Post

यचुरीको नेपाल साइनो : नाकाबन्दीविरुद्ध भारतीय संसद्‍मा प्रतिवाद

काठमाडौँ — नेपालका राजनीतिक घटनाक्रममा भारतीय नेताहरूको चासो, प्रभाव र कतिपय अवस्थामा साथ सहयोग इतिहासदेखि चल्दै आएको छ । विभिन्न कालखण्डमा यस्ता नेताहरूको नेपालमा चर्चा र सम्झना हुने गर्छ । यस्तैमध्येका एक चर्चित भारतीय नेता थिए– भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी । तीनै नेता यचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल...

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
Post

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ...

नेपाल-चीन संवादमा हुनुपर्ने छलफल
Post

नेपाल-चीन संवादमा हुनुपर्ने छलफल

चीन विशाल, गोप्य र सुषुप्त छ । हामीले चिनियाँ भाषा नजानी चीनलाई बुझ्न कठिन छ । तर पनि मैले यो लेख विभिन्न पश्चिमी थिंक ट्यांकमा आएको शोध, नेपाली वाम विश्लेषकहरूले चीनप्रति व्यक्त गर्ने विचार एवं स्वयंको ज्ञानबाट सिर्जित गरेको हुँ । सभ्यता र भूगोलका कारण नेपाल–चीन सम्बन्ध कहिले पराई त कहिले आफ्नो भन्ने विषयबाट ग्रसित भएको छ । नेपाल–अंग्रेज...

भारतले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहेको देखिन्छ’
Post

भारतले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहेको देखिन्छ’

काठमाडौँ — कांग्रेस नेतृ आरजु राणा देउवा पहिलोपल्ट परराष्ट्रमन्त्री भएर सिंहदरबार छिरेको डेढ महिना बितेको छ । यसबीच भारत भ्रमणमा पाएको सम्मान र महत्त्वले चर्चा बटुलेकी उनी राजनीतिको यो उचाइसम्म आइपुग्नुका पछि कर्मभन्दा पनि भाग्यप्रति विश्वास गर्छिन् । शुक्रबार परराष्ट्र मन्त्रालयको आफ्नै कार्यकक्षमा कान्तिपुरसँगको कुराकानीमा उनले नेपालको परराष्ट्र नीति, भारत–नेपाल दुईपक्षीय सम्बन्ध र समस्याका बारेमा धेरै कुरा...

६ वर्षदेखि थन्किएको ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री ओलीद्वारा भारतलाई पुन: आग्रह
Post

६ वर्षदेखि थन्किएको ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री ओलीद्वारा भारतलाई पुन: आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन, नेपालको जलस्रोतसम्बन्धी, पारवहन सुविधा, सीमा समस्या, दुईपक्षीय व्यापार विस्तारलगायत अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई पुनः आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार ईपीजीका सदस्य एवं पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत...