Category: Geopolitics

Home Geopolitics
गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट, एमसिसीदेखि शरणार्थीका विषयसम्म छलफल
Post

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट, एमसिसीदेखि शरणार्थीका विषयसम्म छलफल

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राजदूत थम्सनले एमसिसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणका लागि समस्या भइसकेको समस्या सुनाएका थिए। जवाफमा मन्त्री अर्यालले यससम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले...

कोरला बन्यो नेपाल-चीन व्यापार विकल्प नाका, ३ महिनामै ५ अर्ब बढी आयात-निर्यात
Post

कोरला बन्यो नेपाल-चीन व्यापार विकल्प नाका, ३ महिनामै ५ अर्ब बढी आयात-निर्यात

१० कात्तिक, काठमाडौं । नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको...

सीमा सुरक्षाबारे नेपाली अधिकारीसँग भारतीय पक्षको चासो
Post

सीमा सुरक्षाबारे नेपाली अधिकारीसँग भारतीय पक्षको चासो

काठमाडौं । मधेश प्रदेशसँग सीमा जोडिएको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनअघि भारतीय पक्षले नेपालतर्फको शान्ति सुरक्षाबारेमा चासो देखाएको छ । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदी–बन्दी सरकारी संयन्त्रको सम्पर्कमा नरहेकाबेला भारतीय पक्षले सीमा क्षेत्रको सुरक्षाबारे चासो देखाएको हो । भारतीय पक्षले केही दिनअघि मधेश प्रदेशमा पर्ने जिल्लाहरू बारा र...

लिमी लाप्चामा नेपाली भू-भागमै देखिन थाले चिनियाँ सुरक्षाकर्मी
Post

लिमी लाप्चामा नेपाली भू-भागमै देखिन थाले चिनियाँ सुरक्षाकर्मी

११ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चास्थित नेपाली भू–भागमै पछिल्लो समय चीनको गतिविधि र निगरानी बढेको पाइएको छ । नेपाली भू–भागमा नै चिनियाँ सुरक्षाकर्मीले अनुगमन र माइकिङ गरेर आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो छ । नाम्खा–६ को लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल र चीनबीच सीमांकनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो । चिनियाँ...

चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार
Post

चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार

सामाजिक सञ्जाल–आधारित विद्यार्थी/युवा आन्दोलन (जेनजी आन्दोलन) को तीव्र उदयले राजनीतिक संकट उत्पन्न गर्‍यो । दर्जनौंको ज्यान र अरबौंको धनको नाशपछि प्रधानमन्त्रीको राजीनामा र संसद्को विघटन हुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो । हालको अन्तरिम सरकारलाई नियुक्तिका बखत नै राष्ट्रपतिबाट फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यति महत्वको जिम्मेवारी सहित गठन...

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट
Post

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट

१३ कात्तिक, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा...

हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने
Post

हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने

१४ कात्तिक, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई मात्र सीमा पास उपलब्ध गराउने भएको छ । हुम्ला प्रशासनले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई छिमेकी देश चीनको ताक्लाकोट बजार जाने अस्थायी सीमा पास दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्ला...

भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं
Post

भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं’ भन्ने आशयको विवादित स्टाटस लेखेका छन्। मेयर...

भारतसँगको पारस्परिक कानुनी सहायता सम्झौता मन्त्रिपरिषद्वारा स्वीकृत
Post

भारतसँगको पारस्परिक कानुनी सहायता सम्झौता मन्त्रिपरिषद्वारा स्वीकृत

सरकारले भारतसँग पारस्परिक कानुनी सहायता सन्धि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । अघिल्लो सरकारकै पालादेखि कानुन सहायक सन्धिसम्बन्धी सम्झौता अघि बढेको थियो । यसअनुसार अपराधिक सूचना तथा मुद्दासम्बन्धी विवरण कानुनी माध्यमबाट आदानप्रदान गर्ने बाटो खुलेको छ । यसअघि चीनसँग पनि यस्तो सम्झौता भए...

भारतसँग पारस्परिक कानुनी सहायता सन्धि हुँदै
Post

भारतसँग पारस्परिक कानुनी सहायता सन्धि हुँदै

खुला सीमा रहेको दक्षिण छिमेकी भारतसँग सरकारले बल्ल पारस्परिक कानुनी सहायता सन्धिको प्रक्रिया अघि बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्धि गर्न स्वीकृत दिने निर्णय गरेको हो । गत ६ र ७ साउनमा नेपाल र भारतबिच भएको गृहसचिवस्तरीय बैठकमा यससम्बन्धी सन्धिको मस्यौदा अघि बढाउने सहमति भएको थियो । नयाँदिल्लीमा भएको सो बैठकमा नेपालबाट तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी...