Category: Geopolitics

Home Geopolitics
भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी
Post

भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी

२८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।‍ मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू-परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए...

सार्कका विविध पक्षबारे छलफल
Post

सार्कका विविध पक्षबारे छलफल

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी...

अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने
Post

अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने

काठमाडौँ — नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्स (ट्वीट) मार्फत जानकारी दिएकी हुन् । अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्माको शुक्रबार भएको एक दिने भ्रमणमा नेपाललाई...

बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनद्वारा ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक
Post

बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनद्वारा ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक

काठमाडौँ — बियोण्ड बेइजिङ समिति (बिबिसी) नेपालले शुक्रबार ‘बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनमा १७ बुँदे ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गरेको छ । लैंगिक उत्तरदायी भविष्यका लागि सन्धिको वकालत गर्न बिबिसी नेपालले ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गरेको हो । सम्मेलनमा महिलासँग सरोकार राख्ने १२ वटा संवेदनशील विषय र उदाउँदो २ विषय गरी १४ वटा विषयमा...

परराष्ट्र प्रवक्ता भन्छन्, ‘नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो’
Post

परराष्ट्र प्रवक्ता भन्छन्, ‘नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो’

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने भ्रमणका दौरान दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले बताएका छन् । भ्रमणबारेमा मिडियासँग बोल्दै राईले भने,‘सबै संयन्त्रहरूलाई सक्रिय बनाएर आगामि दिनमा दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ बनाउने र क्रियाशील बनाउने विषयमै छलफल भएको हो ।’ उनले नेपाल र भारतबीचको...

नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो : भारतीय विदेश मन्त्रालय
Post

नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो : भारतीय विदेश मन्त्रालय

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं भ्रमणले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको पुष्टि गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश सचिव आफ्नो दुईदिने नेपाल भ्रमण सम्पन्न गरी फर्केको केही समयपछि सोमबार मन्त्रालयले विज्ञप्ति नै जारी गरी उक्त कुरा बताएको हो । ‘विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित...

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन
Post

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्लोबल साउथ समिट’लाई भर्चुअलरुपमा सम्बोधन गरेका छन्। भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज ओलीले भर्चुअलरुपमा सम्बोधन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। nullप्रधानमन्त्री ओलीले यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकारप्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी...

प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट
Post

प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड बर्माले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि...

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट
Post

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरूको प्राप्तिलाई प्राथमिकतामा राखेको बताए।...

परराष्ट्र मन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता, नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह
Post

परराष्ट्र मन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता, नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको...