Category: Geopolitics

Home Geopolitics
प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन
Post

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले एसपीपी सम्झौता नहुने बताएका हुन् । जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी...

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
Post

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने भएका हुन्। उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आउने नेपाली सेनाले जानकारी दिएको छ। भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यस्तै जङ्गी अड्डामा सम्मान गारत...

कोरला नाकामा चीनको सेलिब्रेसन
Post

कोरला नाकामा चीनको सेलिब्रेसन

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उत्तरी कोरला नाकामा चीन पक्षले खुसीयाली स्वरुप बुधबार हर्ष उल्लासका साथ सेलिब्रेसन कार्यक्रम आयोजना गर्‍यो। नेपाल-चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमि लिग्जेमा खुसीयाली स्वरुप सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो। कोभिड अघि बर्सेनि अल्पकालीन अन्तरदेशीय ब्यापार मेला सञ्चालन गर्दै आइरहेको चीनले गत वर्षको...

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान
Post

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री...

प्रधानमन्त्रीको चीन भ्रमण, एजेन्डा पुरानै
Post

प्रधानमन्त्रीको चीन भ्रमण, एजेन्डा पुरानै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेन्डा बनाउन सरकारी निकायहरू तयारीमा जुटेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ को भ्रमणमा नेपाल र चीनबीच डेढ दर्जन सहमति भएका थिए। त्योभन्दा अघि र पछि भएका बग्रेल्ती समझदारीपत्रहरूमध्ये करिब चार दर्जन जति सम्झौता भएका योजना अलपत्र परेका छन्। प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...

काठमाडौंमा एपिएफ–एसएसबी समन्वयात्मक बैठक बस्दै
Post

काठमाडौंमा एपिएफ–एसएसबी समन्वयात्मक बैठक बस्दै

काठमाडौं : काठमाडौंमा आजबाट ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ बस्ने भएको छ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा शनिबार र आइतबार सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक बस्न लागेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी...

प्रधानमन्त्रीको भ्रमण तयारी : परराष्ट्रमन्त्री राणा पहिल्यै चीन जाने
Post

प्रधानमन्त्रीको भ्रमण तयारी : परराष्ट्रमन्त्री राणा पहिल्यै चीन जाने

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री जानुभन्दा चार दिनअघि परराष्ट्रमन्त्री राणा १३ मंसिरमा बेइजिङ जाने तय भएको छ । उनले १४, १५ र १६ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् । चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री राणा चीन जान लागेकी...

प्रधानमन्त्रीको भ्रमणअघि एमाले उच्चस्तरीय टोली चीन जाँदै
Post

प्रधानमन्त्रीको भ्रमणअघि एमाले उच्चस्तरीय टोली चीन जाँदै

प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली बेइजिङ जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको १५ सदस्यीय टोली दशदिने भ्रमणका लागि मंगलबार अपराह्न चीन प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री ओलीले १७ देखि २१ मंसिरमा चीन भ्रमण गर्ने तय भएको छ । सरकारले भ्रमणको मिति भने औपचारिक रूपमा...

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक हुनेछ : पोखरेल
Post

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक हुनेछ : पोखरेल

चीनमा दोस्रो ग्लोबल साउथ थिंकट्यांक्स समारोह एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिरमा हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण थप ऐतिहासिक र उपलिब्धमूलक हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिंकट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताका रूपमा...

अन्तर्वार्ता‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
Post

अन्तर्वार्ता‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’

एउटै सरकारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई दुई छिमेकी देशले गरेको फरक फरक व्यवहार अनौठो देखिन्छ। यसले दुई ठूला दलको सरकार कस्तो धारमा बनेको छ भन्ने पनि देखाउँछ।’ लेखक एवं पत्रकार सुधीर शर्माका हालै प्रकाशित दुई किताब (भिक्षु, व्यापार र विद्रोह तथा हिमालपारिको हुरी)ले हामीले पर्गेल्न खोजिरहेका, विश्वशक्ति बन्दै गएका दुई छिमेकी देशका स्वार्थ र अपेक्षालाई बुझ्न सघाउँछन्।...