विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ । विश्वमा पहिला युरोपेली वर्चस्व थियो, त्यसपछि अमेरिकी वर्चस्व र अब...
Category: Geopolitics
कोरला नाका : वारि र पारिको पूर्वाधारमा ‘आकाश–जमिनको फरक’
कोरला, मुस्ताङ — नेपाल–चीनबीचको महत्त्वपूर्ण नाकामध्येको कोरलामा सरकारले अध्यागमन कार्यालय खुलाउने निर्णय गरे पनि पूर्वाधार अस्थायी प्रकृतिका छन् । गृहमन्त्री रमेश लेखकले यही कात्तिक १४ मा कोरला नाका पुगेर अध्यागमन कार्यालयको भवनको उद्घाटन गरे, तर त्यो पक्की नभएर प्रिफ्याबको हो । प्रिफ्याब प्रविधिको यो भवन गण्डकी प्रदेश सरकारले बनाइदिएको हो । पारि चीनको तिब्बततर्फ भने...
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ३ प्रश्न
ओली सरकारको सय दिन कस्तो रह्यो ?विश्व प्रजातन्त्रमा कहिल्यै कतै नभएका सत्ता राजनीतिका असामान्य अभ्यास दुई वर्षभित्र नेपालमा भए । एमालेविरुद्ध मिलेर चुनाव लडेका माओवादी र कांग्रेस सरकार बनाउने वेलामा छुट्टिएपछि बनेको माओवादी–एमाले गठबन्धनको अल्पायुको सरकार अंशबन्डा गर्नेबित्तिकै छुट्टिए । यसपछि बनेको माओवादी र कांग्रेस सरकार आशंका र रहस्यको खाल्डो खनेर भंग भयो । यी असफल प्रयोगपछि बनेको...
बिआरआई सम्झौतामाथि बहस
बिआरआईमार्फत चीनसँग रेलवे कनेक्टिभिटी तयार गर्न सक्दा यो परियोजना नेपालको आर्थिक विकासका लागि कोसेढुंगा बन्न सक्छ नेपाल र चीनबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजना अर्थात् बिआरआई सम्झौता भएको सात वर्ष भयो । नेपालले सन् २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै २१ मार्च, सन् २०१६ मा ‘ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट’ हुँदै १२ मे, सन् २०१७ मा बिआरआई...
पञ्चेश्वर परियोजनाको डिपिआर शीघ्र पूरा गर्न भारतलाई आग्रह
भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ। त्यस अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाेभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ। ऊर्जामन्त्री खड्काले नेपाल र भारतबिच...
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
सुनसरीस्थित सशस्त्र प्रहरी बल– ४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल– ४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए–नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो। टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण...
चीनसँगको पारस्परिक कानुनी सहायक सन्धि पाँच वर्षदेखि अलपत्र
चीनसँग पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर भएको पाँच वर्षसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालकै अलमलका कारण सन्धि कार्यान्वयनमा नआएको हो । नेपालको राजनीतिक नेतृत्वले भारतसँग सन्धि नगरी चीनसँग कार्यान्वयन गर्दा भूराजनीतिक प्रवाह देखिन सक्ने आंशका छ । त्यति वेला नै सभामा पेस हुनबाट रोकिएको सन्धि अनुमोदनको प्रक्रिया अघि बढाउन निर्वाचनपछि गठन भएका सरकारले पनि चासो दिएका छैनन् ।...
प्रधानमन्त्रीको चीन भ्रमण तयारी : परराष्ट्रमाथि दलीय संयन्त्र हाबी
प्रधानमन्त्रीको विदेश भ्रमणका विषयमा सत्तारूढ कांग्रेस–एमालेको संयन्त्र अग्रसर, बिआरआई कार्यान्वयन सम्झौतामा दलीय सहमतिको प्रयास भएको कांग्रेस–एमालेको दाबी प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (१८–२२ मंसिर)को तयारीका लागि परराष्ट्र मन्त्रालय होइन सत्तारूढ कांग्रेस र एमालेको संयन्त्र सक्रिय भएको छ । सरकारले भन्दा पहिला बुधबार संयन्त्रले नै प्रधानमन्त्री ओली डिसेम्बरमा चीन भ्रमण गर्ने सार्वजनिक गर्दै यसका लागि समन्वय...
प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए । ‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट...
चीन निर्यात हुन थाल्यो नेपाली चिया
विराटनगर — युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया चखाइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् । यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए । तर गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो...


