पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका सरकारहरू पश्चिमा शक्तिहरूको चीनविरोधी कुप्रचारको सिकार भएकाे टिप्पणी गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै खनालले पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलबाड भइरहेको प्रतिक्रिया जनाएका हुन्। चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ एउटा विश्वव्यापी अवधारणा र परियोजना...
Category: Geopolitics
प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै
सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो । कांग्रेस संसदीय...
चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका नाकाहरू जोड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन निर्देशन दिएका छन् । आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले किमाथांका नाका जोड्ने सडक निर्माणलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् । ‘किमाथांकाको बाटोलाई कालोपत्रे डबल लेनको बनाउनुस्, त्यो सडक खोलाखोला आउँछ । सबै मौसममा लागि...
मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ। सम्मेलनका क्रममा नेपालका तर्फबाट बिमस्टेकबाट नेपालको...
सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै
भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसको सहयोगमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले उच्चस्तरीय भ्रमण...
मनरो डक्ट्रिन’ बारे स्वर्णिमलाई बाबुरामको सुझावः बेलैमा भूल सच्याउनुस्
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका भट्टराईले मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका...
हामी छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेका छौँ : प्रधानमन्त्री
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित बनाउन चाहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा विकास गर्दै छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेको बताएका छन् । पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले भारतभन्दा अघि चीन भ्रमण गर्नु अपरिपक्वता भन्दै विरोध गर्नेहरूको भनाइप्रति...
बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (मंसिर १७–२१)को पूर्वसन्ध्यामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको मस्यौदामा सत्तारूढ कांग्रेस र एमालेबिच गम्भीर मतभेद देखिएको छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा टुंगिन नसकेको कार्यान्वयन योजनामा यसपटक प्रधानमन्त्री ओली हस्ताक्षर गर्ने पक्षमा छन् । तर, त्यसमा निहित चिनियाँ ऋण, सुरक्षा र भूराजनीतिक स्वार्थ नेपालको हितविपरीत हुने भन्दै...
चीन तथा सार्कका विद्यार्थीलाई डा. संग्राैलाको सुझाव : अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा युवराज संग्रौलाले चीनसहित दक्षिण एसियाली देशका युवा तथा विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलाग्न आग्रह गरेका छन्। काठमाडौं स्कुल अफ ल र रसियन हाउसले संयुक्त रूपमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा बहुध्रुवीयता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सो क्रममा उनले युवा तथा विद्यार्थीहरूबाट आफ्नो देश र दक्षिण क्षेत्रकै...
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । उपत्यकाका तीन जिल्लाका एमालेका कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र...


