काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटार निवासमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए। नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई...
Category: Geopolitics
बाढी पहिरो पीडितलाई भारत सरकारले दियो २१.५ टन राहत सामग्री
काठमाडौं : भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार सरसफाइ सामाग्री, औषधी,...
बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत
काठमाडौं : बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए। राहत सामग्रीमा...
ओलीलाई मोदीको सन्देश : विपद्का बेला भारत नेपालको साथमा
१७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले...
तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले नेपाल स्थिति त्यति नराम्रो नरहेको बताएकी छन्। तीन देशको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले नेपालको अवस्था राम्रो रहेको बताइन्। ‘नेपालको स्थिति खत्तमै भयो भन्ने थियो। तर, बाहिरबाट हेर्दा त्यस्तो देखिएन,’ उनले भनिन्। नेपालले एसडीजी गोल ४७ प्रतिशत पूरा गरेको उनको भनाइ छ। ‘४७ प्रतिशत त पासमात्रै होला भन्नठानेका...
भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो
काठमाडौं : भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ...
प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ — प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली...
नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता
बेइजिङ — दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिएको छ। बुधबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली समकक्षी डा. आरजु राणा देउवालाई सान्त्वना सन्देश पठाएर यस्तो ऐक्यवद्धता जनाएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘नेपालमा गएको गम्भीर बाढीपहिरोमा परी ठूलो संख्यामा हताहती हुनुका साथै भौतिक क्षति...
नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : श्रेष्ठ
काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई समान प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने श्रेषंठको भनाइ थियो । काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री...
नेपालको भूराजनीति : अवसर कि चुनौती ?
Highlights भूराजनीतिक, सामरिक र सुरक्षाको लेन्सबाट हेर्दा नेपाल तरुल र बफर स्टेट होला । तर छिमेकी, भू–आर्थिक र विकास साझेदारीको लेन्सबाट हेर्दा विकसित भारत र चीनबीचको अपार सम्भावनायुक्त गतिशील पुल हो । उक्त वास्तविकतालाई आत्मसात् गर्दै अब तरुल र बफर स्टेटजस्तो परम्परागत र सङ्कीर्ण रूपमा होइन, गतिशील पुलको व्यापक आयामबाट पुनः परिभाषित गर्नुपर्छ ।भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो,...

