Category: Geopolitics

Home Geopolitics
परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो
Post

परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो

प्रचण्डले सरकारको नेतृत्व गर्दैगर्दा छिमेक सहितको अन्तर्राष्ट्रिय शक्ति राष्ट्रसँग कस्तो सम्बन्ध राख्ला भन्ने सर्वत्र जिज्ञासा, केही आशंका र संशयहरू पनि देखिन्थे । अझ बढी, विश्व-राजनीतिमा देखिएको शक्तिराष्ट्र बीचको कटु प्रतिस्पर्धा र क्षेत्रीय शक्तिहरूका बीचमा देखिएको तिक्तताका बीच नेपाल कतै भूराजनीतिक चंगुलमा पर्छ कि भन्ने आशंका व्याप्त थियो । प्रचण्ड नेतृत्वको सरकारको १८ महिनाका अवधिमा छिमेक...

Nepal will settle Kalapani through diplomacy: PM
Post

Nepal will settle Kalapani through diplomacy: PM

Prime Minister KP Sharma said that the Nepal government is committed to resolving boundary issues through diplomacy. The prime minister also defended the July 1 seven-point agreement signed between his party CPN-UML and the Nepali Congress. Responding to lawmakers’ questions in the House of Representatives on Monday, for the first time after becoming the prime...

Nepal and India have an understanding to resolve border disputes through established diplomatic mechanisms: PM
Post

Nepal and India have an understanding to resolve border disputes through established diplomatic mechanisms: PM

KATHMANDU, July 22: Prime Minister KP Sharma Oli has stated that there is an understanding with India to resolve border issues, including territories such as Limpiyadhura, Lipulekh, and Kalapani, through diplomatic mechanisms. Responding to a question asked by lawmaker, Deepak Singh, of the Rastriya Prajatantra Party in the House of Representatives (HoR) on Monday, the...

Nepal-China relations getting stronger: CoAS Sharma
Post

Nepal-China relations getting stronger: CoAS Sharma

KATHMANDU: Chief of Army Staff (CoAS) Prabhuram Sharma said the Chinese People’s Liberation Army (PLA) has made a great sacrifice in the history of China and the relations between the armies of the two countries, Nepal and China, are cordial. “This relationship has become qualitatively stronger in recent times”, he said. Addressing a reception hosted...

चीनमा ‘भिजिट नेपाल–२०२५’
Post

चीनमा ‘भिजिट नेपाल–२०२५’

काठमाडौँ — चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले यस्तो जनाएका हुन् । सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय...

बदलिँदो विश्व परिवेश र ग्लोबल साउथ
Post

बदलिँदो विश्व परिवेश र ग्लोबल साउथ

वर्तमान विश्व राजनीतिक परिवेशमा ग्लोबल साउथको बदलिँदो दृष्टिकोण पश्चिमविरुद्ध चिनियाँ वा रुसको षड्यन्त्र अवश्य होइन युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेयनको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्तकी प्रमुख जुट्टा उर्पिलेनेनले गत साता युरोपेली संघ विश्वभर विशेषगरी वैश्विक दक्षिणी राष्ट्रहरू (ग्लोबल साउथ) मा चीनको बढ्दो प्रभाव रोक्न संघर्ष गरिरहेको बताएकी छिन् । गत वर्ष अफ्रिकाका...

चीन, भारत र अमेरिकाबीच सन्तुलन मिलाउन सके नेपालले ऐतिहासिक फड्को मार्छ : बाबुराम भट्टराई
Post

चीन, भारत र अमेरिकाबीच सन्तुलन मिलाउन सके नेपालले ऐतिहासिक फड्को मार्छ : बाबुराम भट्टराई

९ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चीन, अमेरिका र भारतबीच सन्तुलन मिलाएर अघि बढ्न सके नेपालले ऐतिहासिक फड्को मार्नसक्ने बताएका छन् । भट्टराईले राजनीति र अर्थतन्त्रको केन्द्र एसियामा सर्न लागेको बताउँदै उनले भारत र चीनका साथै विश्वशक्तिका रुपमा रहेको अमेरिकाबीच पनि सन्तुलन मिलाएर अघि बढ्दा नेपाललाई राम्रो हुने बताए । नेपाल...

एमसीसी अमेरिकी साम्राज्यवादको पासो: अध्यक्ष केसी
Post

एमसीसी अमेरिकी साम्राज्यवादको पासो: अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्। उनले नेपालमा बिआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको...

दिल्ली पुगेर महरले भने: ‘नेपाल–भारत सम्बन्ध युग सुहाउँदो बनाउन जरुरी’
Post

दिल्ली पुगेर महरले भने: ‘नेपाल–भारत सम्बन्ध युग सुहाउँदो बनाउन जरुरी’

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्ध थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महरले परम्परागत र सांस्कृतिक सम्बन्ध सँग-सँगै युग अनुसारको सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका हुन्। ‘नेपाल–भारतबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ,’...

काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ
Post

काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ

काठमाडौँ — प्राध्यापक सी. राजा मोहनले काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ को तेस्रो संस्करणमा वक्ताको रुपमा नेपाल आएका भारतीय भूराजनीतिक विज्ञ तथा प्रा. राजा मोहनले भारत र नेपालले विचारधाराको आधारमा काम गर्न नहुने उल्लेख गर्दै बेइजिङबाट सिक्नु पर्ने बताएका हुन् । ‘नेपाल–भारत सम्बन्धः सम्भावना र...