Category: Geopolitics

Home Geopolitics
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमा 
Post

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमा 

नयाँदिल्ली — नेपाल– भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सोमबारबाट नयाँ दिल्लीमा प्रारम्भ भएको छ । सीमा वारपार अपराध नियन्त्रणका सम्बन्धमा देखिएका चुनौतीहरूका विषयमा बैठक केन्द्रित छ । नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमाभारतको सशस्त्र सीमा बल(एसएसबी) ले आयोजना गरेको उक्त बैठकमा नेपालका सशस्त्र प्रहरीको नेतृत्वमा अन्य सुरक्षा निकायका अधिकारीहरु सहभागी छन् । बैठकमा नेपाली टोलीको...

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान
Post

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ — भारतको पिथौरागढमा शुक्रबारदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थाननेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको...

प्रधानसेनापति शर्मा भारत प्रस्थान
Post

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा भारत प्रस्थानप्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको...

Raisina, Ram and Nepal
Post

Raisina, Ram and Nepal

With a touch of nip still in the air, New Delhi had just about the perfect weather to welcome over 3,000 delegates to the three-day Raisina Dialogue (February 21-23). Another couple of weeks, and the Taj Palace Hotel lawns could have been boiling hot. Hosted by the Observer Research Foundation in partnership with the Ministry...

Dahal’s Delhi ‘darshan’
Post

Dahal’s Delhi ‘darshan’

KP Oli is out on the street protesting as he cannot be in the seat of power in Singhadurbar. A big reason for the desperation of the leader of the opposition is his dismal standing with the south. Starting with Matrika Prasad Koirala, the first post-Rana prime minister, Nepali heads of government have all internalised...