काठमाडौँ — चीन भ्रमणमा रहेको नेकपा एमालेको प्रतिनिधिमण्डल छोङछिङ सहर पुगेको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई छोङछिङ महानगरपालिकाको वैदेशिक मामिलाका उपनिर्देशक झोउ यीले स्वागत गरेका थिए । चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमासो प्रतिनिधिमण्डलले आइतबार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारी साधान प्रयोग हुने ब्याट्री र लिड (लाइट इमिटिङ डिओड)मा प्रविधिमा प्राप्त...
Category: Geopolitics
सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ । सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमालेएमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका...
किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा : परराष्ट्रमन्त्री साउद
संखुवासभा — परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको असोज पहिलो साता हुने चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषय प्राथमकितामा रहेको बताएका छन् । किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा : परराष्ट्रमन्त्री साउदबुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको भ्रमणको प्रमुख एजेन्डा हुने बताएका हुन् । त्यस्तै भ्रमणमा...
विचार चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?
प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि त्यहीँबाटै चीनको औपचारिक भ्रमणका लागि असोज ५ मा हाङझाउ जाँदै छन् । चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?उनले महाशक्तिको आतिथ्य ग्रहणपछि उसको प्रतिस्पर्धी शक्ति नेपालको सीमा जोडिएको छिमेकीको आतिथ्य ग्रहण गर्दै छन् । अर्थात् अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रिभोज स्वादपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै...
प्रमको चीन भ्रमण भिक्षाटन नहोस्
अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाले एउटा उत्तर आधुनिक दार्शनिक भाष्य निर्माण गरेका थिए, ‘संसारको अन्त्य’ । सात दशक पुरानो साम्यवादी सत्ता सोभियत संघको विघटनपछि उनको यो अवधारणा सार्वजनिक भएको थियो । दुई ध्रुवमा विभाजित विश्व महाशक्ति केन्द्र अबउप्रान्त नरहने र उदार पुँजीवादको एकछत्र राज हुने उनको आकलन थियो । तर त्यो सत्य साबित भएन । प्रमको चीन भ्रमण भिक्षाटन नहोस्अनपेक्षित...
नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए । नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति‘सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो...
प्रधानमन्त्रीको चीन भ्रमण : दुई देशबीच १२ सम्झौतामा हस्ताक्षर
आश्विन ८, २०८०रासस काठमाडौँ — नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । प्रधानमन्त्रीको चीन भ्रमण : दुई देशबीच...
भ्रमणको आलोकमा नेपाल–चीन सम्बन्ध
आश्विन ११, २०८०इन्द्र अधिकारी सरकारको नेतृत्व सम्हालेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण प्राथमिकताको सूचीमा थियो र नेपाली कूटनीतिमा चासो राख्नेहरूबीच प्रतीक्षारत पनि थियो । अहिले उनी चीन भ्रमणमा छन् र उनको यो भ्रमण चर्चाको शिखरमा छ । भ्रमणको आलोकमा नेपाल–चीन सम्बन्धउदाउँदो र प्रतिस्पर्धी विश्वशक्ति चीनले लिएको फरक विकास रणनीतिको पृष्ठभूमिमा नेपालजस्तो छिमेकीका लागि पनि ऊ सदाझैं...
प्रधानमन्त्रीको चीन भ्रमण कस्तो रह्यो ?
आश्विन १४, २०८०लोकराज बराल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर विभिन्न तर्क–वितर्क भएका छन् । कतिपयले नेपालमा गरिएका अनुमान र अपेक्षाविपरीत यो भ्रमण सम्पन्न भएको भनेका छन्, अरू कतिपय विश्लेषकले यो सामान्य औपचारिकतामा सीमित भएको धारणा राखेका छन् । नेपालमा सफलता वा असफलतालाई अनावश्यक रूपमा अति धेरै अविश्वास र अनुमानका भरमा हेर्ने अभ्यास छ । यथार्थवादी र सकारात्मक...
नेपालको एक चीन नीति कि सिद्धान्त ?
आश्विन १२, २०८०गंगा बीसी काठमाडौँ — नेपालले एक चीन सिद्धान्तमा दृढ प्रतिबद्धता दोहोर्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा जारी संयुक्त विज्ञप्तिमा ‘सिद्धान्त’ भन्ने शब्द प्रयोग भएको छ । विगतमा ‘एक चीन नीति’ राखिएको थियो । नेपालको एक चीन नीति कि सिद्धान्त ?चीन भ्रमण क्रममा तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोन्गार विमानस्थलमा स्वागत गर्दै तिब्बत सरकारका...
