This holiday, as Jews around the world dance with the Torah, spare a thought for Bipin Joshi, because it seemed the rest of the world forgot him. A poster of hostage Bipin Joshi, a citizen of Nepal, is displayed at the protest camp for hostages kidnapped during the deadly October 7 attack,Jerusalem, November 13, 2024.A...
Category: Geopolitics
Finance Minister addresses Business Dialogue of America Chamber of Commerce
USA, Oct 14: Finance Minister Rameshore Prasad Khanal, who is in the USA to attend the annual meetings of the World Bank Group of the International Monetary Fund (IMF), addressed the Business Dialogue of the US Chamber of Commerce on Monday. Discover moreNepal travel guideAir pollution masksMarket analysis reportsInvestment guides NepalInsurance policiesNepali language coursesDailyPolitical science...
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल
२३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए । ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, पोखरेलले...
मोदीले भने- विपद्मा नेपाललाई सहयोग गर्न तयार छाैं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए। साथै, प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
चुनाव सफल बनाउन राजदूतहरुलाई अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी सहयोग गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न राजदूतहरूलाई आग्रह गरेकी छन् । निर्वाचनको मिति आउन अब ५ महिनाभन्दा पनि कम समय बाँकी भन्दै प्रधानमन्त्री कार्कीले, नयाँ पुस्ताले आफूहरुबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवम् प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका र सरकारले पनि काम गरिरहेको दाबी गरिन् । ‘यी अपेक्षा...
‘चाइना भ्लगर मिट’ले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष मनायो
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटेल क्राउन इम्पेरियलमा ‘चाइना भ्लगर मिट २०२५’ सम्पन्न भएको छ। उक्त कार्यक्रममा दुवै देशका अग्रणी क्रियेटरहरू, इन्फ्लुएन्सरहरू र स्टोरीटेलरहरू सहभागी भई सांस्कृतिक आदानप्रदान, सहकार्य र यस क्षेत्रको भ्लगिङ तथा डिजिटल मिडियाको भविष्यबारे छलफल गरे। कार्यक्रमले सांस्कृतिक कूटनीति सुदृढ पार्न, पर्यटन प्रवर्द्धन गर्न र नेपाल–चीनबिचको...
परराष्ट्र मन्त्रालय नेतृत्वविहीन: नेपालको अन्तर्राष्ट्रिय छवि संकटमा
नेपालको राजनीतिक संक्रमणको संवेदनशील मोडमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अझै पूर्णता पाउन सकेको छैन। जेन–जी आन्दोलनको जगमा भदौ २७ गते गठन भएको सरकारले दुई पटक मन्त्रीमण्डल विस्तार गरे पनि परराष्ट्र मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारी नेतृत्वविहीन रहनु गम्भीर चिन्ताको विषय बनेको छ। प्रधानमन्त्री स्वयंले मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति कमजोर...
नयाँ सरकारसँग काम गर्न ईयु तयार
अर्थमन्त्री रामेश्वर खनालसँग विभिन्न देशका राजदूतहरूले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपालका लागि यूरोपियन यूनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उडो इयुगेन भोल्ज र नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालस्थित फ्रान्स राजदूतावासका प्रतिनिधिले भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुले नेपालमा हालै भएको राजनीतिक पछि पनि नेपाल सरकारसँग सहकार्य गर्न...
दक्षिण एशियामा अमेरिकी प्रवेश
नेपालमा भदौ २३ को जेनजी विद्रोह र भोलिपल्ट २४ मा भएको आपराधिक घुसपैठले नेपालको सामर्थ्य माथि गरेको आक्रमण र परिणामस्वरुप निर्माण भएको अन्तरिम सरकारप्रतिको दृष्टिकोणमा भूराजनीतिक कोण बहसमा तानिएको छ । जेनजी विद्रोहमा संलग्न केही अजेनजी पात्रका पृष्ठभूमि, संविधान र व्यवस्था मान्दिन भन्ने केही पात्रको उक्साहट र तत्कालीन केपी ओली सरकारको विदेश सम्बन्धलाई आधार बनाएर...
‘एमसीए नेपालका परियोजना सम्पन्न गर्न सरकारको प्रतिबद्धता आवश्यक’
६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य...





