Category: Geopolitics

Home Geopolitics
PM Modi’s first reaction as Sushila Karki becomes Nepal’s interim Prime Minister: ‘India remains…’
Post

PM Modi’s first reaction as Sushila Karki becomes Nepal’s interim Prime Minister: ‘India remains…’

India is committed to the peace, progress and prosperity of the people of Nepal, Prime Minister Narendra Modi said on Saturday as he extended his best wishes to his new Nepalese counterpart Sushila Karki. Nepal’s President Ram Chandra Paudel (L) administers the oath to the country’s newly appointed Prime Minister Sushila Karki during her swearing-in-ceremony...

बेलायतले भन्यो : नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्वपूर्ण कदम
Post

बेलायतले भन्यो : नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्वपूर्ण कदम

संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो। बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने...

अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं
Post

अमेरिकाले भन्यो: आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं

काठमाडौं– अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो बताएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका...

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण
Post

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालका लागि खासै उपलब्धिमूलक देखिएन । यस अर्थमा प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमण चिनियाँ सेनाको परेड अवलोकबाहेक उपलब्धिशून्य रूपमा सकिएको छ । नेपालले चीनको सुरक्षा रणनीति ‘जिएसआई’को समर्थन गरेको विषय अझै विवादमा परेको छ । लेपुलेक समस्या झन् बल्झिएको छ । रुसी सेनामा भर्ती भएका नेपालीको समस्याको विषयमा चर्चा पनि गरिएन । जापानी आक्रमणविरोधी दिवसमा गरिएको...

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन
Post

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

चीनले नेपालमा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा प्रकट गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत
Post

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत

भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध...

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाइ
Post

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्। ट्वीटरमार्फत सन्देश दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी सुशीला कार्कीलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।’

अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्रिक मूल्य-मान्यतालाई सर्वोच्चमा राख्यो : मोदी
Post

अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्रिक मूल्य-मान्यतालाई सर्वोच्चमा राख्यो : मोदी

नेपालका प्रधानमन्त्रीलाई दलाई लामाको पनि बधाईभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्रिक मूल्य–मान्यतालाई सर्वोच्चमा राखेको टिप्पणी गरेका छन् । जेन–जी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको विषयमा मोदीको टिप्पणी आएको हो । यद्यपि, नेपालका प्रमुख दलहरूले संसद् विघटनमा असहमति जनाएका छन् । उत्तर–पूर्वी भारतको मणिपुरस्थित इम्फालमा शनिबार सम्बोधन गर्दै...