Category: Geopolitics

Home Geopolitics
उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण
Post

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालका लागि खासै उपलब्धिमूलक देखिएन । यस अर्थमा प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमण चिनियाँ सेनाको परेड अवलोकबाहेक उपलब्धिशून्य रूपमा सकिएको छ । नेपालले चीनको सुरक्षा रणनीति ‘जिएसआई’को समर्थन गरेको विषय अझै विवादमा परेको छ । लेपुलेक समस्या झन् बल्झिएको छ । रुसी सेनामा भर्ती भएका नेपालीको समस्याको विषयमा चर्चा पनि गरिएन । जापानी आक्रमणविरोधी दिवसमा गरिएको...

सुरक्षा प्रस्तावमा पनि प्रधानमन्त्री ओलीको समर्थन रहेको चिनियाँ दाबी, नेपाल मौन
Post

सुरक्षा प्रस्तावमा पनि प्रधानमन्त्री ओलीको समर्थन रहेको चिनियाँ दाबी, नेपाल मौन

चिनियाँ विदेश मन्त्रालयले नेपालले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा नेपालले समर्थन गरेको दाबी गरेको छ । प्रधानमन्त्री केपी ओलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीनले प्रस्ताव गरेको तीन प्रमुख विश्वव्यापी पहलहरूलाई नेपाल समर्थन गर्दछ ।’ चीनले पछिल्लोपटक ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई), ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ (जिसिआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा देशहरूसँग सहकार्यको प्रस्ताव गरेको...

जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीमा सांसदहरूको विरोध
Post

जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीमा सांसदहरूको विरोध

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए। जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने...

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो
Post

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ। त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध...

जीएसआईमा चिनियाँ दाबीबारे परराष्ट्रसचिवले भने- नेपालले चीनको कुनै पनि सुरक्षा रणनीतिमा समर्थन जनाएको छैन
Post

जीएसआईमा चिनियाँ दाबीबारे परराष्ट्रसचिवले भने- नेपालले चीनको कुनै पनि सुरक्षा रणनीतिमा समर्थन जनाएको छैन

काठमाडौं : परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल...

सैन्य अभ्यासका लागि काठमाडौं ओर्लियो चिनियाँ जनमुक्ति सेना
Post

सैन्य अभ्यासका लागि काठमाडौं ओर्लियो चिनियाँ जनमुक्ति सेना

काठमाडौं : नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ। हिमालयन एयरलायन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौं आइपुगेको हो। टोलीमा ३७ जना चिनियाँ सेना रहेको सैनिक स्रोतले जनाएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भोलि (शनिबार) बाट सुरू हुँदैछ। सैन्य अभ्यास...

लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्छौँ, ०८४ मा एमालेले बहुमत प्राप्त गर्छ : प्रधानमन्त्री ओली
Post

लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्छौँ, ०८४ मा एमालेले बहुमत प्राप्त गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने बताएका छन्। शुक्रबार ललितपुरमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सीमा समस्याको समाधानका लागि भारतसँग वार्ता गर्ने बताएका हुन्। लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङसँग असहमति प्रकट गरेको उनले जानकारी दिए। आफूले राष्ट्रियताप्रति कुरा...

लिपुलेक संवादको सदाचार
Post

लिपुलेक संवादको सदाचार

छिमेकी मित्रराष्ट्रहरू चीन र भारतले नयाँ व्यापारिक सम्झौतामा पारवहनका लागि प्रयोग गरिने भनी उल्लेख गरेका क्षेत्रहरूका कारण हाम्रो राजनीतिमा लिपुलेक बहस फेरि ब्यूँतिएको छ। केही वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको अतिक्रमित भूमिसहितको नयाँ चुच्चे नक्सा सार्वजनिक भयो। नक्सा प्रकाशनसँगै नेपाल एक फड्को अगाडि बढ्यो, अन्तर्राष्ट्रिय समाचार बन्यो। कूटनीतिक वार्ता गरौं भनेर बारम्बार...

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा बनाउँदै सरकार
Post

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा बनाउँदै सरकार

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ महिनापछि भारतको औपचारिक भ्रमणमा जाँदै छन्। ढिलै भए तापनि भदौको अन्तिम सातामा हुने तय भएको प्रधानमन्त्री ओलीको भारत भ्रमणका औपचारिक एजेन्डा तय भएका छैनन्। तर एजेन्डा तयारीको गृहकार्यमा परराष्ट्र मन्त्रालय र सरोकारवाला निकाय लागि परेका छन् । चीन भ्रमणबाट फर्केर प्रधानमन्त्री ओली भारत जाँदैछन्। भारतले...

नेपाल, भारत र चीनबीच त्रिदेशीय विन्दु स्थापनामा अलमल
Post

नेपाल, भारत र चीनबीच त्रिदेशीय विन्दु स्थापनामा अलमल

काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब भारतसँगको विवाद मात्रै रहेन। चीन–भारतबीच लिपुलेकलाई व्यापार नाका बनाउने सम्झौता भएपछि नेपालले चीनलाई पनि आफ्नो भूभागबारे सम्झाउनुपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीन र भारतबीच भएको सहमतिमा गम्भीर आपत्ति जनाएर चीनलाई पनि यो विषयमा बोल्न बाध्य बनाएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले यो विषय...