चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त विवाद नेपाल र भारतले द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सचिव राईले प्रधानमन्त्री ओलीले लिपुलेकको विषयलाई दृढतापूर्वक उठाएको जानकारी दिए। ‘सन् १८१६ को सुगौली...
Category: Geopolitics
बेइजिङस्थित नेपाली राजदूतावासले भन्यो- ‘ओलीले लिपुलेकको मुद्दा दृढतापूर्वक उठाए’
बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दालाई दृढतापूर्वक उठाएको जनाएको छ। सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले शनिबार थियानजिनमा भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयलाई प्राथमिकतामा राखेको राजदूतावासको भनाइ छ। भेटपछि राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक पास हुँदै हुने...
लिपुलेकबारे चीनले भन्यो: ‘हामी पक्ष बन्दैनौं, नेपाल-भारत आफैं मिलाउनुस्’
चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त विवाद नेपाल र भारतले द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सचिव राईले प्रधानमन्त्री ओलीले लिपुलेकको विषयलाई दृढतापूर्वक उठाएको जानकारी दिए। ‘सन् १८१६ को सुगौली...
ओली-सी भेटबारे विज्ञप्तिमा आ-आफ्नै प्राथमिकता: नेपाललाई लिपुलेकको चिन्ता, चीनलाई ताइवानको
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको भेटवार्ताबारे नेपाल र चीनले जारी गरेको सूचनामा एउटा महत्त्वपूर्ण विषयमा भिन्नता देखिएको छ। नेपालले प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दा दृढतापूर्वक उठाएको बताए पनि चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भने लिपुलेकको विषय उल्लेख नै गरिएको छैन। बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले...
लिपुलेकलाई व्यापारिक नाका बनाउने चीन-भारत सहमतिप्रति आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनका बिचमा भएको सम्झौताप्रति असन्तुष्टि जनाएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै चीन–भारतबिच भएको सम्झौताप्रति नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले असन्तुष्टि प्रकट गरेका हुन्। चीन र भारतबिच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भएको सम्झौताप्रति...
नेपालको चीनसँग कुनै सीमा समस्या छैन : नेता रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले नेपालको चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लिपुलेकका बारेमा नेपालले पहिलो पटक कुरा राखेको भन्दै यसलाई ऐतिहासिक कदम भनेका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति...
भण्डारीको पार्टी सदस्यता र चीन भ्रमण ओलीजीकै सहमतिमा भएको हो, त्यसपछि के भयो : प्रचण्ड
विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन्। बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उहाँहरू फर्किनु अनुचित नरहेको बताए। अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता र चीन भ्रमण ओलीको सहमतिमा भएको...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले एउटै मञ्चमा सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन्। चीनको तियानजिनमा हुन लागेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) सम्मेलनका क्रममा ओली र मोदीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओली र मोदी दुवै जनाले भदौ १६ गते उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि प्रधानमन्त्री ओली भदौ १५...
चीन भ्रमणका बेला लिपुलेकका विषयमा अवश्य कुरा उठ्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन्। शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत-चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताए। उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले ‘अवश्य उठ्ने’ प्रतिक्रिया दिए। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्।...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबिच चीनको तियान्जिन सहरमा भेटवार्ता भएको हो । सांघाई सहयोग संगठन एससिओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन्। चीन भ्रमणका क्रममा ओलीले...


