Category: Geopolitics

Home Geopolitics
भारत-चीन सहमति : लिपुलेकको घाउमा नुनचुक
Post

भारत-चीन सहमति : लिपुलेकको घाउमा नुनचुक

४ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले गत सोमबार र मंगलबार (अगस्ट १८-१९) मा गरेको भारत भ्रमणका क्रममा यो सहमति भएको हो । विगतमा पनि यो त्रिदेशीय...

संसद्‍मा एकै स्वर : भारत-चीन सहमति आपत्तिजनक र अस्वीकार्य
Post

संसद्‍मा एकै स्वर : भारत-चीन सहमति आपत्तिजनक र अस्वीकार्य

५ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेकबाट व्यापार सुरु गर्ने भारत र चीनको सहमतिको संसद्‍मा विरोध भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले उक्त सहमतिप्रति आपत्ति जनाए । भारत र चीनले नेपालसँग सरोकार नराखी गरेको निर्णयबारे उनीहरूसँग कुरा गर्न सांसदहरूले माग गरेका छन् । सत्तारुढ प्रमुख दल कांग्रेसका महामन्त्री समेत रहेका...

भारत–चीनसँग नेपालले थाल्नुपर्छ शान्त कूटनीति
Post

भारत–चीनसँग नेपालले थाल्नुपर्छ शान्त कूटनीति

भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुन: सुचारु गर्ने सहमति गरेपछि नेपाल-भारत सीमा विवाद फेरि बल्झिएको छ । उत्तरी छिमेकी समेत यो विवादमा नजानिंदो गरी प्रवेश गरिसकेको आभास मिल्छ, जसका कारण प्रधानमन्त्री ओलीका आसन्न दुई महत्वपूर्ण कूटनीतिक भ्रमणको ‌औचित्यमाथि समेत कतिपयले प्रश्न उठाउन थालेका छन् । हामी भने यो विवादलाई तत्कालको राजनीतिक क्रिया–प्रतिक्रियाभन्दा एक...

के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?
Post

के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?

५ भदाै काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन र भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला फेरि एकपटक नेपाल र भारतबीच भूमि सम्बन्धी विवाद बढेको छ । नेपालले आफ्नो अभिन्न अंग भन्दै आएको लिपुलेक नाकाबाट भारत र चीनले व्यापार सुरु गर्ने सहमति गरेपछि विवाद बढेको हो । लिपुलेक, लिम्पियाधुरा, कालापानी समेतका भूभाग समेटेर ओली नेतृत्वको...

लिपुलेकमात्रै होइन, ७२ ठाउँमा छ सीमा विवाद
Post

लिपुलेकमात्रै होइन, ७२ ठाउँमा छ सीमा विवाद

सन् १८१६ को मार्च ४ देखि कार्यान्वयन हुने गरी हस्ताक्षर गरिएको सुगौली सन्धिले इस्ट इन्डिया कम्पनी (पछि बेलायतशासित भारत)सँग नेपालको पूर्वी, पश्चिमी र दक्षिणी सीमालाई पहिलो पटक निश्चित गरेको थियो । सन्धिबारे तत्कालीन नेपाल दरबारको भावनालाई ध्यान दिँदै अंग्रेज सरकारले ११ डिसेम्बर १८१६ मा पूरक सन्धि गर्‍यो । सुगौली सन्धिको धारा ३ अनुसार गुमेको तराईको...

चीन-भारत सहमतिप्रति संसद्‌मा आक्रोश, चिनियाँ विज्ञको प्रतिक्रिया यस्तो छ
Post

चीन-भारत सहमतिप्रति संसद्‌मा आक्रोश, चिनियाँ विज्ञको प्रतिक्रिया यस्तो छ

भारत र चीनले लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्न गरेको सहमतिप्रति सरकारले उच्च तहमा नै दुवै छिमेकीसँग प्रतिवाद गर्नुपर्ने धारणा चर्को रूपमा संसद्‌मा उठिरहँदा नेपाल मामिलाका एक चिनियाँ विज्ञले पछिल्लो समझदारीले यथास्थितिमा केही पनि परिवर्तन नगरेको बीबीसीलाई बताएका छन्। नेपालको संसद्‌मा भारत र चीनबीचको समझदारीलाई लिएर सरकारसँग सांसदहरूले जवाफ माग गरिरहँदा ती चिनियाँ विज्ञले कालापानी...

लिपुलेकबारे नेपालका तर्फबाट भारत र चीनलाई अलग-अलग कूटनीतिक नोट
Post

लिपुलेकबारे नेपालका तर्फबाट भारत र चीनलाई अलग-अलग कूटनीतिक नोट

काठमाडौँ — भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार नै सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । नेपालले भारतलाई यसअघि सीमासम्बन्धी विवादमा चार र अन्यमा दुईवटा कूटनीतिक नोट पठाएको थियो । पछिल्लो पटक भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री वाङ...

चीनको दोहोरो नीति : नेपालसँग गरेको ‘बाउन्ड्री प्रोटोकल’ विपरीत भारतसँग व्यापार सहमति
Post

चीनको दोहोरो नीति : नेपालसँग गरेको ‘बाउन्ड्री प्रोटोकल’ विपरीत भारतसँग व्यापार सहमति

काठमाडौँ — चीनले नेपालसँगको ‘बाउन्ड्री प्रोटोकल’ (सीमा बडापत्र) विपरीत भारतसँग लिपुलेकबाट सीमापार व्यापारसम्बन्धी सहमति गरेको पाइएको छ । परराष्ट्रविद्हरूका अनुसार सन् १९८८ मा ‘बाउन्ड्री प्रोटोकल’ नवीकरण गर्दा नै चीनले लिपुलेक क्षेत्रलाई नेपाली भूभागका रूपमा स्वीकार गरेको थियो । तर नेपाललाई जानकारीसमेत नदिई चीन र भारतले लिपुलेकबाट व्यापार गर्ने सहमति गरेका छन् । सन् १९६० को नेपाल–चीन सीमा सुपरिवेक्षण...

‘भारतीय ज्यादती’मा चिनियाँ ‘मिलेमतो’
Post

‘भारतीय ज्यादती’मा चिनियाँ ‘मिलेमतो’

काठमाडौँ — चीनले नेपालसँगको ‘बाउन्ड्री प्रोटोकल’ (सीमा बडापत्र) विपरीत भारतसँग लिपुलेकबाट सीमापार व्यापारसम्बन्धी सहमति गरेको पाइएको छ । परराष्ट्रविद्हरूका अनुसार सन् १९८८ मा ‘बाउन्ड्री प्रोटोकल’ नवीकरण गर्दा नै चीनले लिपुलेक क्षेत्रलाई नेपाली भूभागका रूपमा स्वीकार गरेको थियो । उतिबेला लिपुलेकलाई लिपुधुराका रुपमा पनि चिनिन्थ्यो । तर नेपाललाई जानकारीसमेत नदिई चीन र भारतले लिपुलेकबाट व्यापार गर्ने...

नेपाली भूमि दायाँबायाँ गर्न दिँदैनौँ, भौगोलिक अखण्डताको विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन : दाहाल
Post

नेपाली भूमि दायाँबायाँ गर्न दिँदैनौँ, भौगोलिक अखण्डताको विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन : दाहाल

काठमाडौँ — उत्तर र दक्षिणका छिमेकी चीन र भारतले लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । लिपुलेक पासबाट दुई पक्षीय व्यापार गर्ने विषयमा दुवै देशले नेपाललाई कुनै जानकारी नदिई भएको सहमतिमा नेपालका सत्तापक्ष र प्रतिपक्ष दल एक ठाउँमा उभिएका छन् । नेपाल भारतबीच ६ दशक पुरानो यो विषयमा नेपालले करिब एक दशकदेखि विरोध गर्दै...