Category: Geopolitics

Home Geopolitics
नेपाली सेनालाई भारतको गाडी, घोडा र कुकुर उपहार
Post

नेपाली सेनालाई भारतको गाडी, घोडा र कुकुर उपहार

भारतले नेपाली सेनालाई सहयोगस्वरूप ६ वटा लाइट भेहिकल, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, पाँचवटा ब्रिडिङ घोडा तथा दुईवटा सैनिक कुकुर उपहार दिएको छ । सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमबिच भारतका विदेशसचिव विक्रम मिश्रीले प्रधान सेनापति अशोकराज सिग्देललाई ती सामग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सेनाका बलाधिकृत, रथीवृन्द तथा...

लिपुलेकबारे नेपालको प्रतिक्रियाप्रति भारतको टिप्पणी : नेपालको दावी अस्वीकार्य
Post

लिपुलेकबारे नेपालको प्रतिक्रियाप्रति भारतको टिप्पणी : नेपालको दावी अस्वीकार्य

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकका बारेमा बुधबार नेपालले सार्वजनिक गरेको धारणाप्रति प्रतिक्रिया जनाएर लिपुलेकको नेपाली दाबी स्वीकार्य नभएको भनेका छन् । ‘भारतले नेपालको परराष्ट्र मन्त्रालयद्वारा लिपुलेक पासमार्फत भारत र चीनबिच पुनः सुरु भएको सिमाव्यापारसम्बन्धी टिप्पणीलाई ध्यानपूर्वक लिएको छ’ उनले सार्वजनिक गरेको प्रेस नोटमा छ, ‘भारत र चीनबीच लिपुलेक पासमार्फत सिमाव्यापार सन् १९५४ मा...

नेपाली भूमि लिपुलेकमा भारत–चीनको फेरि ‘सौदाबाजी’, नेपालले जनायो आपत्ति
Post

नेपाली भूमि लिपुलेकमा भारत–चीनको फेरि ‘सौदाबाजी’, नेपालले जनायो आपत्ति

भारत र चीनले नेपाललाई थाहै नदिई नेपाली भूभाग लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि खोल्ने पुन: सहमति गरेका छन् । यो सहमतिप्रति नेपालले असहमति जनाउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म नेपालको अभिन्न भूभाग रहेको बताएको छ । लिपुलेकबारे दुई छिमेकीबिच निरन्तर सहमति हुँदै आए पनि नेपाल भने विगत ७१ वर्षदेखि उपेक्षित रहँदै आएको छ । नेपालको सार्वभौमिक अधिकारमाथि प्रहार...

सबै दलले गरे भारत–चीन सहमतिको विरोध : कूटनीतिक पहल लिन सरकारलाई सुझाव
Post

सबै दलले गरे भारत–चीन सहमतिको विरोध : कूटनीतिक पहल लिन सरकारलाई सुझाव

नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको पछिल्लो सहमतिविरुद्ध सबै दल एक ठाउँ उभिएका छन् । दुई छिमेकीको सहमतिले नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि आघात पुर्‍याएको भन्दै उनीहरूले कूटनीतिक र राजनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले नेपाली भूमिबारे भारत र चीनले गरेको सहमति आपत्तिजनक र अस्वीकार्य...

परराष्ट्रले भन्यो– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग
Post

परराष्ट्रले भन्यो– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग

नेपाली भूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको पछिल्लो सहमति भएको बिषयमा परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको छ। ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ,’ भारत–चीन सहमतिबारे...

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता
Post

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भेट भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् । यसअघि...

ट्रम्प ट्यारिफ: आर्थिकभन्दा भूराजनीतिक बढी
Post

ट्रम्प ट्यारिफ: आर्थिकभन्दा भूराजनीतिक बढी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका एक सय भन्दा बढी देशमाथि भन्सार दर (ट्यारिफ) बढाउने घोषणा गरेपछि विश्व बजार हल्लिएको छ। यसअघि अमेरिकाको व्यापारिक साझेदार रहेका राष्ट्रका राजधानीमा प्रदर्शन भएका छन् भने व्यापारसँग सम्बद्ध कानुन व्यवसायीहरू हतार हतार उपायको खोजीमा जुटेका छन्। ह्वाइट हाउसले यसलाई व्यापार घाटा घटाउने प्रयासका रूपमा चित्रण गरे पनि उपलब्ध तथ्यांकले फरक...

चीन र भारत सहयात्राका प्राथमिकता
Post

चीन र भारत सहयात्राका प्राथमिकता

भारतीय अखबार ‘द हिन्दु’ मा २०२४ को डिसेम्बर २५ का दिन सुधिन्द्र कुलकर्नीको ‘भारत चीन (सम्बन्ध) पुनः थालनीको लागि आवश्यक छ -फराकिलो र नयाँ चिन्तन’ शीर्षकको लेख प्रकाशित थियो। सन् २०२० को जुनमा भारत र चीनका सीमा सुरक्षा बलबिच गलवान उपत्यकामा भएको दोहोरो भिडन्तपछि बन्द भएको दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्ध अझै नियमित नभएको अवस्थामा...

नेपालको कूटनीतिक रणनीति अब के?
Post

नेपालको कूटनीतिक रणनीति अब के?

छिमेकी पहिलो’ भन्ने भारत नीति र त्यसमा नेपालको महत्त्व झन् बढ्दै गएको बताउँदै विदेश सचिव विक्रम मिश्रीले भर्खरै काठमाडौंको भ्रमण सम्पन्न गरे। उनी स्वदेश फर्केको भोलिपल्टै भारत–चीनले नेपाली भूमि लिपुलेकनाका हुँदै व्यापार पुनः सुरु गर्ने घोषणा गरे। के यो नेपाललाई जिस्क्याउने प्रयास हो? के नेपाल सरकारलाई यो थाहा थियो? थाहा थियो भने मिश्रीको भ्रमणका क्रममा...

लिपुलेक, भारतीय शैली र नेपालको भूमिका
Post

लिपुलेक, भारतीय शैली र नेपालको भूमिका

सन् १८१६ मार्च ३ मा भारतमा उपनिवेशीय शासन चलाइरहेका बेलायतीहरूसँग नेपालको थुप्रै भूभाग गुमाई भएको सुगौली सन्धिमा नेपालको भारतसँगको पश्चिम सीमा काली नदी उल्लेख भएको र यो नदीको उद्गम स्थल लिम्पियाधुराको सिरान भएकाले यो नदी पूर्वको लिपुलेक, कालापानी, लिम्पियाधुरा, गुन्जिनाभी, कुटीलगायत भूभाग नेपालका थिए।त्यो सन्धिदेखि सन्१९६१ सम्म यो भूभाग नेपालकै स्वामित्वमा थियो। तैपनि भारत कहिले...