Category: Geopolitics

Home Geopolitics
चीन र भारतसँगको सम्बन्ध सुदृढ भएको छ : प्रधानमन्त्री ओली
Post

चीन र भारतसँगको सम्बन्ध सुदृढ भएको छ : प्रधानमन्त्री ओली

महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी चीन र भारतसँगको सम्बन्ध सुदृढ भएको बताएका छन् । ‘हाम्रा छिमेकीहरुसँग बढो राम्रो सम्बन्ध बनाउँदै छौं,’ उनले भने, ‘छिमेकी देशहरुले हामीलाई सहयोग गरिरहेको छ । चीन भ्रमणमा जाँदै छु । चीनबाट आएर भारत भ्रमणमा जानुछ । एक महिनाभित्रै चीन र भारत जाँदै छु । सबैतिर सम्बन्ध राम्रो...

विपिन जोशीको परिवार इजरायलमा
Post

विपिन जोशीको परिवार इजरायलमा

झन्डै दुई वर्षअघि हमासको अपहरणपछि प्यालेस्टाइनको गाजामा बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका विपिन जोशीको परिवार सोमबार इजरायल पुगेको छ । विपिनकी आमा पद्वा र बहिनी पुष्पा १० दिनका लागि इजरायल सरकारको व्यवस्थापनमा गएका हुन् । तेलअभिभबाट नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको परिवारका सदस्य सोमबार साँझ इजरायल पुगेको बताए । ‘उहाँहरू सोमबार साँझ आइपुग्नुभयो । १० दिन रहँदा भेटवार्ताहरू गर्ने...

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिकः उपप्रधानमन्त्री सिंह
Post

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिकः उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताएका छन् । भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँले ललितपुरको पाटन दरबार क्षेत्रमा शुक्रबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गरे । “नेपाल...

प्राधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा भेटवार्ता हुने
Post

प्राधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बोधगयामा भेटवार्ता हुने भएको छ। विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्पराको क्रम भंग गर्दै भारत सरकारले प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि यस पटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयालाई चयन गरेको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन।...

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
Post

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति...

ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा
Post

ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि उनी भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा...

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध
Post

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल लगायतमा एकाएक सुरक्षाकर्मीको उपस्थिति बाक्लियो। एक वर्ष अगावैबाट उपत्यकामा कार्यरत् प्रहरी अधिकारीहरुका लागि बेइजिङमा तालिमको अवसर ह्वात्तै बढेको थियो । नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, त्यसबेला मूलतः भीआईपी सुरक्षा र सूचना संकलनबारे...

विकसित भारततर्फको यात्रा
Post

विकसित भारततर्फको यात्रा

भारतले आफ्नो स्वतन्त्रताको शताब्दी पूरा गर्नुअघि नै विकसित राष्ट्र बन्ने लक्ष्यसहित ‘विकसित भारत @ २०४७’ को मानवकेन्द्रित विकास यात्रा तीव्र गतिमा अगाडि बढाइरहेको छ। पछिल्ला दशकहरू राष्ट्रिय र रणनीतिक दृष्टिकोणबाट असाधारण रहन पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दास मानसिकता त्याग्न, सुधार, कार्यदक्षता र रूपान्तरणलाई आत्मसात गर्न गरेको आह्वानले उल्लेखनीय परिणामहरू दिन थालेको छ। १५५० भन्दा...

भारत भ्रमण अगाडि चीन जाँदै प्रधानमन्त्री ओली, राष्ट्रपति सीसँग भेटवार्ता हुने
Post

भारत भ्रमण अगाडि चीन जाँदै प्रधानमन्त्री ओली, राष्ट्रपति सीसँग भेटवार्ता हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ओली चीन भ्रमणमा जाने भएका छन्। भारत भ्रमणभन्दा अगाडि प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन जान लागेका हुन्। सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भ्रमणको क्रममा १८ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले...

भदौ तेस्रो साता नेपाल र चीनबीच सैन्य अभ्यास
Post

भदौ तेस्रो साता नेपाल र चीनबीच सैन्य अभ्यास

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ। सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको...