१५ कात्तिक, पोखरा । लामो समयदेखि चर्चामा रहेको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । एसवाई प्यानल प्रयोग गरेर बनाइएको एकतले अध्यागमन कार्यालयको बुधबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे । चीनले आधुनिक प्रविधिसहित अध्यागमन, भन्सार क्वारेन्टाइन, ढुवानी साधनको जाँच प्रविधि, स्वास्थ्य क्वारेन्टाइन, कार्गो टर्मिनलसहित संरचना बनाएर तिब्बतबाट व्यापार थालेको छ । कोरला नाका खोल्ने...
Category: Geopolitics
बामदेवको प्रस्ताव : नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उन यस्तो कुरा बताएका हुन। उनले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको...
नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक मटिहानीमा सम्पन्न
महोत्तरीको मटिहानीमा नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक सोमबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो बैठकको अध्यक्षता रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् । सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमास्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागुऔषधको ओसारपसार नियन्त्रण,अवैध मुद्राको अपचलन नियन्त्रण तथा नक्कली नोट नियन्त्रणका साथै आपसी सहयोग...
गृहमन्त्री रमेश लेखकद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन
मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबिचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यसअघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव...
ब्रिक्सको चहलपहल, निस्पृह नेपाल
ब्रिक्स राष्ट्रहरूको सोह्रौं शिखर सम्मेलन रुसको काजान सहरमा गत बिहीबार सम्पन्न भएको छ । प्रारम्भमा ब्राजिल, रुस, भारत र चीन र पछि थपिएको दक्षिण अफ्रिका समेतलाई बुझउन प्रयुक्त ‘ब्रिक्स’ मा अहिले साझेदार मुलुकहरू थपिने क्रम तीव्र भएको छ । अहिले नै ब्रिक्स समूहका मुलुकहरूले वर्तमान विश्वको आधा जनसंख्या, विश्वव्यापी तेल उत्पादनको ४० प्रतिशत र वस्तु निर्यात व्यापारको...
गगन थापा भारत प्रस्थान
नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन् उनी मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। उक्त सम्मेलनमा थापाले प्यानल छलफलमा नेपालले कार्बन व्यापारसम्बन्धी नीतिहरू र वन संरक्षणमा गरेको कामबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने बताएका छन्। थापाले नेपालले वन संरक्षणमा देखाएको...
मंसिरमा चीन भ्रमण तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ। नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र चीन दुवै...
फर्कियो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य तथा छिङ्घाई प्रान्तका पार्टी महासचिब चेन गाङ नेतृत्वको प्रतिनिधिमण्डल सोमबार स्वदेश फर्केको छ । शनिबार काठमाडौं आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । चिनियाँ नेता गाङले आइतबार प्रमुख दलका दोस्रो पुस्ताका नेताहरूसँग...
प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध : भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो
प्रधानमन्त्री भएको पछिल्लो सय दिनमा ओलीले छिमेकी भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा पाएका छैनन् । कूटनीतिक मामलाका जानकार प्रधानमन्त्री छिमेकसँग राम्रो सम्बन्ध बनाउन चुकेको बताउँछन् । यद्यपि, यसबिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सरकारका तर्फबाट दुईपटक वार्ता भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरिन् । प्रधानमन्त्री ओलीले ६...
नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग
नेपाल–भारतबीचको सम्बन्धका बृहत् र ऐतिहासिक आयाम राजनीतिक, आर्थिक, सांस्कृतिक, पारिवारिकलगायत अनेकौं तहमा फैलिएको छ । आधुनिक भारत समृद्ध बन्दै गर्दा नेपालले पनि आफ्नो आर्थिक विकासका निम्ति भारतबाट उदारतापूर्वक साथ लिन खोजिरहेकै छ । भारतले पनि औपचारिक रूपमा नेपालको विकासका लागि साथ रहने बताउँदै आएको छ । कतिसम्म भने पहिलो पटक भारतीय प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी स्वयंले नेपालकै संविधानसभामा...