Category: Geopolitics

Home Geopolitics
के चाहन्छ चीन?
Post

के चाहन्छ चीन?

अमेरिकी प्रभुत्वमा रहेको उदार अन्तर्राष्ट्रिय व्यवस्थाले प्रशंसा पाइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई आफैंले नयाँ अवसर र वरदान दिएको कतिपय विश्लेषक ठान्छन्। ट्रम्पले ‘अप्रत्याशितता’लाई महत्त्व दिँदा चीनलाई विश्वव्यापी स्थयित्वको शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य जिनपिङको छ। यसरी, चीन एक बढ्दो राष्ट्रवादी र अन्य विश्वबाट अलग हुँदा सिर्जना भएको रिक्तता भर्न अगाडि...

‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’
Post

‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ। भदौ अन्तिम साता ओलीको भारत भमण निश्चित भएको भनिए पनि परराष्ट्र मन्त्रालयले भने यो विषयमा औपचारिक रुपमा केही बताएको छैन। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भदौ ३१ गते उनी दुईदिने भारत भ्रमणमा जान लागेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको...

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनामा हस्ताक्षर
Post

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनामा हस्ताक्षर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बिचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भयो ।  द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा...

सप्तकोशी उच्चबाँध परियोजना खारेजको माग गर्दै मोदीलाई पठाइयो स्मरणपत्र
Post

सप्तकोशी उच्चबाँध परियोजना खारेजको माग गर्दै मोदीलाई पठाइयो स्मरणपत्र

भारत सरकारद्वारा अगाडि बढाइएको सप्तकोशी उच्चबाँध परियोजना खारेज गर्न माग गर्दै देशभक्त समाजवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्मरणपत्र पठाएको छ। मोर्चाका अध्यक्ष गोपाल किराती र महासचिव पदम अधिकारीद्वारा हस्ताक्षरित स्मरणपत्र गत बिहीबार नेपालस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री मोदीलाई पठाइएको हो। स्मरणत्रमा प्राकृतिक कारणले पहिल्यैदेखि संवेदनशील सप्तकोशी क्षेत्रको भूगोलमा यस्तो बाँध निर्माण गर्नु पूर्वी नेपालको जनजीवन...

नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबिच भेटवार्ता
Post

नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबिच भेटवार्ता

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आज चीनको सिजाङ स्वायत्त क्षेत्रको अध्यागमन कार्यालयका महानिर्देशक तथा चिनिया कम्युनिस्ट पार्टीका सचिव वाङ सिहोङसँग महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा नेपाल र चीनबिच कायम ऐतिहासिक सम्बन्ध, दुई देश बिचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै पक्षबाट आगामी दिनमा थप...

चीन भ्रमणमा मुख्यमन्त्री पाण्डे
Post

चीन भ्रमणमा मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साता लामो भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन्।  ‘नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ गएका छन्,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था...

प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर
Post

प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको छ।...

सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
Post

सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ। नेपाल र भारतका गृहसचिवस्तरीय बैठकबाट सो सहमति जुटाइएको हो। बैठक मंगलबार र बुधबार भारतको नयाँ दिल्लीमा भएको थियो। यो बैठक नौ वर्षपछि बसेको हो। प्रधानमन्त्री ओली भदौ ३१ गते...

नेपाल-भारत गृह सचिवस्तरीय बैठक : सिमापार अपराध नियन्त्रण सहकार्यमा जोड
Post

नेपाल-भारत गृह सचिवस्तरीय बैठक : सिमापार अपराध नियन्त्रण सहकार्यमा जोड

काठमाडौँ — नेपाल–भारतबीचको गृह सचिवस्तरीय बैठकले दुई देशबीच पारस्परिक कानुनी सहायता सम्झौताको मस्यौदामा सहमति जुटाएको छ । दुवै देशका सरकारले उक्त मस्यौदालाई स्विकार्ने निर्णय गरेपछि उच्च तहमा सम्झौतामा हस्ताक्षर हुनेछ ।  पारस्परिक कानुनी सहायता सम्झौता नहुँदा आपराधिक क्रियाकलापमा रोक्नलाई दुवै देश कानुनी र औपचारिक रूपमा सहकार्य गर्न पाइरहेका छैनन् । सम्झौता भएपछि अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने छ ।...

गाजा नरसंहारविरुद्ध नेपालको सक्रियताका लागि प्रधानमन्त्रीलाई पत्र
Post

गाजा नरसंहारविरुद्ध नेपालको सक्रियताका लागि प्रधानमन्त्रीलाई पत्र

श्रावण ११, २०८२ कान्तिपुर संवाददाता Read in English 567shares What you should know : यो सारांश AI द्वारा सिर्जना गरिएको हो। काठमाडौँ — गाजामा भइरहेको नरसंहारप्रति सरकार मौन रहेको भन्दै अधिकारकर्मीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । पत्रमा गाजामा ६० हजारभन्दा बढीको मृत्यु, भोकमरी, अस्पताल र विद्यालयमाथिको आक्रमणजस्ता गम्भीर मानवीय अपराधको विरोधमा...