Category: Geopolitics

Home Geopolitics
किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्न अन्तर्क्रिया
Post

किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्न अन्तर्क्रिया

संखुवासभाको उत्तरी सिमानाका किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्नेबारे सरोकारवालासँग अन्तर्क्रिया सम्पन्न भएको छ। सदरमुकाम खाँदबारीमा आज अन्तर्क्रिया आयोजना गरिएको हो । खाँदबारी सेवा समाज र संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल–चीन व्यापार महोत्सवको तयारीका लागि अन्तर्क्रिया गरिएको खाँदबारी सेवा समाजका केन्द्रीय उपाध्यक्ष जीवनाथ पोखरेलले बताए। किमाथांका नाकाबाट नेपाल र चीनबिच खुला व्यापार आदानप्रदान गर्न व्यापार...

पहिलोपटक नेपाल–चीन सांस्कृतिक सम्मेलन हुँदै 
Post

पहिलोपटक नेपाल–चीन सांस्कृतिक सम्मेलन हुँदै 

फोनेक्स इन्स्पिरेसनले नेपालमा पहिलोपटक ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेसनले दुई देशको संस्कृति आदान–प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेसनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिए । ‘नेपाल–चीनका विद्यार्थीहरू शुक्रबार २ साउनमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्नेछन्,’ उनले भने । ‘कार्यक्रममा दुई देशको संस्कृति झल्काउने गीत,...

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक हुँदै
Post

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक हुँदै

काठमाडौँ — नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुने तय भएको छ । उक्त बैठक ९ वर्षपछि हुन लागेको हो । गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ । दुई देशबीच विभिन्न तहमा रहेका संयन्त्रहरूमध्ये गृहसचिव नेतृत्वको संयन्त्र पनि छ । सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध...

गण्डकीका मुख्यमन्त्री पाण्डे साउन पहिलो साता तिब्बत जाँदै 
Post

गण्डकीका मुख्यमन्त्री पाण्डे साउन पहिलो साता तिब्बत जाँदै 

कैलाशयात्रीका लागि तत्काल मुस्ताङको कोरला नाका खोल्न प्रस्ताव गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको औपचारिक भ्रमणमा जाने भएको छ । ६ देखि १२ साउनसम्म हुने उक्त भ्रमणमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारका उच्च अधिकारीसँग भेटवार्ता, कैलाश मानसरोवरको दर्शन र लिन्जी सहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिका र लिन्जी सहरबिच...

परराष्ट्र मन्त्रालयको एकवर्षे आत्मसमीक्षा : कूटनीतिमा नयाँ आयाम थपियो
Post

परराष्ट्र मन्त्रालयको एकवर्षे आत्मसमीक्षा : कूटनीतिमा नयाँ आयाम थपियो

३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष समय पार गरेको छ । ओली क्याबिनेटमा परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा छिन् डा. आरजु राणा देउवा । डा. आरजुकै नजरमा परराष्ट्रको एक वर्ष कस्तो रह्यो त ? डा. राणाले आफ्नो सचिवालयमार्फत सार्वजनिक गरेको विवरणमा एक वर्षको अवधिमा नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएको दाबी गरिएको...

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
Post

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा...

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने
Post

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने भएको छ।नेपाल–बेलायत सम्बन्धमा काम गरिरहेका संस्थाहरूसँग छलफल गर्न संयोजक विराजभक्त श्रेष्ठले बिहीबार बिहान ११ बजे अर्थ समितिको हलमा बस्ने गरी बैठक बोलाएका हुन् । सांसद श्रेष्ठको सचिवालयअनुसार संसदीय मैत्री समूहले नेपाल–बेलायत सम्बन्धका विभिन्न क्षेत्रमा काम गरिरहेका वेस्टमिनिस्टर फाउन्डेसन फर डेमोक्रेसी (WFD) र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स...

BRICS, Nepal and SAARC
Post

BRICS, Nepal and SAARC

As I am writing this essay, the first day of the BRICS Summit chaired by Brazil in Rio de Janeiro has concluded. Some official statements have already been released, all centered on highlighting the importance of the Global South to emerge and thrive in a world so far dominated by developed nations from the West....

Meaning of MCC
Post

Meaning of MCC

The Americans play a pivotal role in Nepal’s geopolitical chessboard. For a country sandwiched between India and China, the US has over the decades given the landlocked Nepal an agency and option beyond its immediate neighbourhood. Most recently, this was evident during the 2015-16 Indian blockade when the American anti-blockade positioning helped Nepal spread the...