Category: Geopolitics

Home Geopolitics
प्रधानमन्त्रीको भारत भ्रमण अझै संशयमा, नेपालको प्रस्तावित मितिमा भारतीय पक्ष मौन
Post

प्रधानमन्त्रीको भारत भ्रमण अझै संशयमा, नेपालको प्रस्तावित मितिमा भारतीय पक्ष मौन

प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्र राष्ट्र भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन। स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भए पनि मिति तया हुन नसकेको हो। असारको अन्तिम साता प्रधानमन्त्रीको भारत भ्रमण हुने कार्यतालिकासहित नेपाली पक्षले तयारी गरेको थियो। यद्यपि त्यो कार्यतालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि...

अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’
Post

अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित राष्ट्रहरूसँग स्रोत र साधनको कमी नभएको तर अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्ने राजनीतिक इच्छाशक्तिमा भने अभाव रहेको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित ‘विकास सहायतामा नयाँ सोच’ सम्बन्धी उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।...

एसियाको जल्दोबल्दो चुनौती
Post

एसियाको जल्दोबल्दो चुनौती

जमिनले ओगटेको क्षेत्र र जनसंख्याका दृष्टिले सबैभन्दा ठुलो महादेश एसिया हो। यसले गर्दा पनि विश्व मानचित्रमा एसियाको महत्त्वपूर्ण स्थान रहँदै आएको छ। हालै सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले जलवायुजन्य चुनौतीका दृष्टिले यो महादेश सबैभन्दा बढी प्रभावित रहेको देखाएको छ। सो प्रतिवेदनले विश्वका अन्य महादेशभन्दा एसियाको सरदर तापक्रम दुई गुणाले बढेको पाइएको छ। विश्व मौसम विज्ञान संगठन...

नेपालको परराष्ट्रनीति : उत्तर हेर्ने कि दक्षिण ?
Post

नेपालको परराष्ट्रनीति : उत्तर हेर्ने कि दक्षिण ?

लामो समयदेखि नेपालको परराष्ट्र नीति चीन र भारतबिचको सम्बन्धलाई सन्तुलनमा राख्ने विचारबाट अभिप्रेरित छ । पृथ्वीनारायण शाहले आफ्नो विजयपश्चात् नेपालको भूराजनीतिक वास्तविकतालाई मध्यनजर गर्दै यी दुई राष्ट्रबिच समदूरी कायम राख्नुपर्ने अवधारणा व्यक्त गरेका थिए । ‘नेपाल दुई ढुंगाबिचको तरुल हो’ भन्ने उनको आदर्श उक्तिबाटै नेपालको हालसम्मको परराष्ट्र नीति निर्देशित रहेको पाइन्छ । राणा शासकले ब्रिटिस–भारतसँगको घनिष्ठता रुचाएको भए...

भारत र चीनको विकासबाट नेपालले लाभ लिनुपर्छः वर्षमान पुन
Post

भारत र चीनको विकासबाट नेपालले लाभ लिनुपर्छः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले देश विकासका लागि नेपालले दुई ठुला छिमेकीबिच ‘भाइब्रेटिङ ब्रिज’ को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीन र तेस्रो ठुलो अर्थतन्त्र भएको भारतबाट उनीहरूले गरेको विकासको प्रत्यक्ष लाभ लिनुपर्ने उनको भनाइ छ। दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रूपमा विकास गर्नेसम्बन्धी...

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका प्रस्थान
Post

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका प्रस्थान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान गरेको माओवादीका एक नेताले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। श्रेष्ठ किन अमेरिका गएका हुन् भन्ने बारेमा भने उनले खुलाएनन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका श्रेष्ठले पनि सार्वजनिकरुपमा भ्रमणबारे जानकारी गराएका छैनन्।

Post

India’s Monarchy Fantasy in Nepal Is a Strategic Mirage

In recent months, pro-monarchy demonstrations have flared across Nepal, with some protesters carrying posters of Indian Chief Minister Yogi Adityanath. These symbolic gestures are not incidental. They signal a growing ideological intersection between Nepal’s royalist nostalgia and India’s rising Hindu nationalism. For some in India’s ruling Bharatiya Janata Party (BJP) – and its ideological mentor,...

A China-led trilateral nexus as India’s new challenge 
Post

A China-led trilateral nexus as India’s new challenge 

 Last week, China, Pakistan and Bangladesh held their first trilateral meeting in Kunming, China. The discussions focused on furthering cooperation and exploring the possibilities of deeper engagement. This meeting closely follows another trilateral meeting between China, Pakistan, and Afghanistan, held in May, with the aim of extending the China-Pakistan Economic Corridor and increasing cooperation. These trilaterals, led...