Category: Geopolitics

Home Geopolitics
नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठक : नाका स्तरोन्नतिमा सहयोगका लागि नेपालको आग्रह
Post

नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठक : नाका स्तरोन्नतिमा सहयोगका लागि नेपालको आग्रह

सीमावर्ती जिल्लाका बासिन्दालाई डिजिटल परिचयपत्रनेपालले चीनको स्वशासित क्षेत्र तिब्बत (चिनियाँ शब्दावली सिजाङ) सरकारसँग चीन जोड्ने चारवटा सीमानाका स्तरोन्नति र पूर्वाधार निर्माण गरिदिन प्रस्ताव गरेको छ । ल्हासामा मंगलबार र बुधबार बसेको नेपाल– तिब्बत व्यापार सहजीकरण समितिको १३औँ बैठकमा नेपाल र तिब्बतबिच व्यापार सहजीकरणदेखि सीमावर्ती जिल्लाका बासिन्दालाई डिजिटल परिचयपत्र बनाउने विषयमा छलफल भएको छ । बैठकमा...

Post

सुरक्षासम्बन्धी नेपाल–भारत बैठक पुनेमा

सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूह (बिसिजिएसआई) को १६औँ बैठक ९ र १० असारमा भारतको पुनेमा हुने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले बैठकमा सहभागी हुन परराष्ट्र, रक्षा मन्त्रालयका अधिकारी तथा सैन्य अधिकारीलाई स्वीकृति दिएको छ । बैठकमा नेपाली सेना र भारतीय सेनाबिच पारस्परिक सम्बन्ध, तालिम तथा रक्षा सामग्री खरिद, आपूर्तिलगायत विषयमा हुने छलफल हुनेछ । समूहको १५औँ बैठक...

Post

नेपालको सार्वजनिक कूटनीति र आगामी कार्यदिशा

नेपालले अब सार्वजनिक कूटनीतिसम्बन्धी रणनीति तय गरी विदेशस्थित नेपाली नियोगमार्फत एकीकृत रूपमा त्यससम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्छविश्वका विकसित मुलुक मात्र नभई मध्यम र कम विकसित मुलुकले समेत आज सार्वजनिक कूटनीतिलाई महत्वपूर्ण कूटनीतिक औजारका रूपमा प्रयोग गर्दै आइरहेका छन् । उदाहरणका लागि काठमाडौंस्थित कूटनीतिक नियोग तथा महामहिमहरूको सामाजिक सञ्जालमा रहेको सक्रियता तथा नेपाली कला संस्कृतिप्रतिको विशेष चासो एवं...

ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
Post

ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

१३ असार, काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार चीनको निङ्बो सहरमा त्यहाँको राष्ट्रिय ऊर्जा प्रशासन प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारको आत्मीय आतिथ्य र एससीओको ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै आयोजनाको सफल समापनका लागि...

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा
Post

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा

१३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् । उच्च सरकारी स्रोतका अनुसार २८ जेठमा ओली-मोदी फोनवार्ता हुँदा परराष्ट्र मन्त्रालय स्तरमा भएका तयारीमा कति प्रगति भयो भन्नेबारे मोटामोटी छलफल भयो ।...

Indian students flock to Nepal for Chinese language test amid limited exam centres at home
Post

Indian students flock to Nepal for Chinese language test amid limited exam centres at home

Indian nationals seeking work and study opportunities in China are travelling to Nepal’s Lumbini region to sit for Chinese language proficiency exams, citing limited test centres and long waiting periods in India. Jaydweep Kaur from Ahmedabad, Gujarat, travelled over 40 hours by train and road via Sunauli border to take the Hanyu Shuiping Kaoshi (HSK)...

Shyam Saran: “The sooner we abandon the belief that India is always conspiring in Nepal, the better.”
Post

Shyam Saran: “The sooner we abandon the belief that India is always conspiring in Nepal, the better.”

Shyam Saran has played a pivotal role in shaping India–Nepal relations over the past 25 years. Serving as India’s Ambassador to Nepal from 2002 to 2004, and soon after as Foreign Secretary, Saran was instrumental in facilitating the 12-point agreement between Nepal’s then seven-party alliance and the Maoists in New Delhi. That agreement laid the...