Category: Geopolitics

Home Geopolitics
भारत, पाकिस्तान र सार्क
Post

भारत, पाकिस्तान र सार्क

कुनै बेला गरिबहरूको घर भनिने सार्क अचेल कलहै–कलहको घर भएको छ । कूटनीतिक तनाव अन्यत्र कहाँ पो छैन र ! तर सार्क राष्ट्रहरू खासगरी भारत र पाकिस्तान आपसी विवादलाई साम्य गर्न तयार देखिंदैनन् । यसको सिधा असर सार्कमा परेको छ । दुई वर्षअघि म नयाँदिल्ली पुग्दा एक जना भारतीय उच्च कूटनीतिज्ञले त गफगाफका क्रममा सिधै...

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
Post

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो । उहाँले...

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई
Post

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ। भ्रमणमा मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना हुने प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण...

संरक्षण कूटनीति : २६ गैंडा विदेशमा
Post

संरक्षण कूटनीति : २६ गैंडा विदेशमा

काठमाडौं : ७ वर्षकी रुद्रकली र ६ वर्षका खगेन्द्रप्रसाद नाम गरेका एक जोडी हात्ती बिहीबार कतार पुगिसकेका छन् । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपालले उपहार स्वरूप कतारलाई प्रदान गरेका यी हात्तीहरू अल खोर पार्क जुमा राखिनेछन् । तर, संरक्षण कूटनीति विस्तारमा नेपालबाट बिदेसिने सबैभन्दा धेरै संख्या गैंडाको रहेको छ । हालसम्म २६ वटा गैंडा विभिन्न मुलुक...

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
Post

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

मुस्ताङ — उत्तरी कोरला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती...

किन आए भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा ?
Post

किन आए भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा ?

राजविराज — सप्तरीमा हतियार बोकेरै भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा गस्ती गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा एसएसबी (सीमा सुरक्षा बल) का एएसआई (सहायक उपनिरीक्षक) टीसेरिङ नोर्बोले नेतृत्व गरिरहेको पाँच जनाको टोली राजविराज भन्सार कार्यालयको मुख्य सडकमा देखिन्छन् । सोमबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार सहायक उपनिरीक्षक नोर्बोले हतियार बोकेका छन् भने अन्य चार जना...

पूर्वराजा ज्ञानेन्द्र दम्पती किन हिँडे सुटुक्क भारत ?
Post

पूर्वराजा ज्ञानेन्द्र दम्पती किन हिँडे सुटुक्क भारत ?

विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरेका छन् । उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् । झापाका सुरक्षा स्रोतका अनुसार धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेपछि पूर्वराजा दम्पती भारततर्फ लागेको पुष्टि भएको छ । यद्यपि, भ्रमणको उद्देश्य र अवधिबारे सुरक्षा निकाय अनभिज्ञ रहेको जनाएको...

छिमेकको छाया
Post

छिमेकको छाया

यति बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारत भ्रमणका क्रममा भएका भेट र भइरहेका गतिविधिले सबैको ध्यान तानेको छ। अमेरिकालगायत पश्चिमा मुलुकसँगको सम्बन्ध आफ्ना ठाउँमा हुँदाहुँदै पनि भारतले रुससँगको आफ्नो पुरानो र गहिरो सम्बन्धलाई निरन्तरता दिन चालेको कदमको पनि चर्चा भइरहेको छ। यसले भारतलाई आगामी दिनमा कुन स्थितिमा पुर्‍याउँला वा यस...

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए
Post

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए

सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ। यसको भावनाले सम्पूर्ण मानव जाति, जीव–जन्तु र प्रकृतिलाई एउटै परिवारका सदस्यका रूपमा हेर्न सिकाउँछ। जाति, धर्म, देश, भाषा वा सीमाभन्दा माथि उठेर मानवता, सहअस्तित्व,...

वर्तमान भूराजनीति र नयाँ समाजवादको खोज
Post

वर्तमान भूराजनीति र नयाँ समाजवादको खोज

नेपाल ‘भूराजनीतिक खेलाडी’ बन्न खोजेर कुनै एक ध्रुवमा ढल्कियो भने त्यसले निम्त्याउने आर्थिक र सुरक्षाको जोखिम कल्पनातीत हुनेछविचार आफ्नो युगको बौद्धिक सार तत्व हो । कुनै कालखण्डको समय, स्थान, समाजको विकासक्रम, विज्ञान र प्रविधिको प्रगति तथा विविध ज्ञानका शृंखलाको एकीकृत र संश्लेषित रूप नै मानवीय सामाजिक व्यवहार हो । आदिम साम्यवाददेखि आजको डिजिटल युगसम्म आइपुग्दा मानिसले बाँच्नका...