Chinese Ambassador to Nepal Chen Song’s remarks regarding the trade of electricity and other goods between Nepal and India as well as the economic growth of Nepal’s southern neighbour have ignited a controversy. Addressing a discussion titled ‘China in global economy and its impact in Nepal’, organised in Kathmandu on Saturday by the Foundation for...
Category: Geopolitics
Reflections on Nepal-China relations
Prime Minister Pushpa Kamal Dahal is embarking on an official visit to China on September 22. Even though the visit is long due, three factors make it vital: First, it is taking place right after China issued its so-called “Standard Map”, excluding Nepal’s new official map. Second, while projects under the Belt and Road Initiative...
Nepal should choose roads over rail to China, experts say
With the feasibility study of the Nepal-China cross-border railway in progress, foreign policy experts and observers have stressed the need to improve road connectivity with China, citing the geographical and engineering challenges associated with railway development. Speaking at an event organised on Tuesday by the Centre for Social Inclusion and Federalism (CESIF) on Nepal-China relations...
Feasibility study of Nepal-China railway on track, department says
The Chinese technical team is expected to complete an aerial survey of the proposed Kerung-Kathmandu Cross Border Railway within this month as the fieldwork progresses smoothly, a senior official at the Department of Railways said. As a part of the long-delayed detailed feasibility study, the task of aerial survey has been conducted since early this...
महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाने
काठमाडौँ — महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो । महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जानेटोलीले ग्वान्झाओ, बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ । भदौ...
चीन किन सधैं तर्किन्छ कालापानीमा ?
शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ । चीन किन सधैं तर्किन्छ कालापानीमा ?सबभन्दा सुरुमा २०७६ सालमा भारतले कश्मीर प्रान्त विभाजन गर्ने क्रममा नेपालको अतिक्रमित भूमि लगायत हाल पाकिस्तान र चीनको नियन्त्रणमा रहेका भूभागसमेत समेटेर नयाँ...
प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटा
काठमाडौँ — नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् । प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा कुरा उठाउनुहुन्छ : सापकोटापेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे...
चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ । चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझावपूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरीकन नेपालको धारणा प्रस्ट राख्नुपर्ने बताइन् । ‘नेपालले नक्सा जारी गर्यो...
चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमा
काठमाडौँ — चीन भ्रमणमा रहेको नेकपा एमालेको प्रतिनिधिमण्डल छोङछिङ सहर पुगेको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई छोङछिङ महानगरपालिकाको वैदेशिक मामिलाका उपनिर्देशक झोउ यीले स्वागत गरेका थिए । चीन भ्रमणमा रहेको एमाले महासचिवको टोली छोङछिङमासो प्रतिनिधिमण्डलले आइतबार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारी साधान प्रयोग हुने ब्याट्री र लिड (लाइट इमिटिङ डिओड)मा प्रविधिमा प्राप्त...
सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ । सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमालेएमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका...