Category: Geopolitics

Home Geopolitics
Landslide buries Nepal-China border pillar No. 71
Post

Landslide buries Nepal-China border pillar No. 71

KIMATHANKA (SANKHUWASABHA), June 7: Flooding in the northern region of Kimathanka in Sankhuwasabha district has buried a border pillar marking the Nepal-China boundary. According to Acting Chief of the District Police Office, Abhishek Shrestha, continuous rainfall triggered flooding that buried border pillar number 71, located near the Kimathanka checkpoint in Bhotkhola-1. The pillar, situated on...

मधेशमा चीन सरकारको सहयोग
Post

मधेशमा चीन सरकारको सहयोग

चीन ग्रामीण विकास प्रतिष्ठान (सिएफआरडी) ले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोग तथा सिएफआरडीको साझेदारीमा मंगलवार धनुषाका दुई सामुदायिक विद्यालयलाई डेस्कबेन्च, स्मार्टबोर्डलगायतका सामाग्री हस्तान्तरण गरेको छ । यस्तै, प्रादेशिक अस्पताल जनकपुरको बर्थिग शाखामा बिरामीको लागि पाँच थान एसी लगाइदिएको छ । मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण सुधार गर्ने उद्देश्यले परियोजना ल्याइएको आयोजकले...

छिमेकतिर फर्केको चीन
Post

छिमेकतिर फर्केको चीन

१२ जेठ, ०८२ । चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहलाय भवन बेइजिङको एक भव्य समारोह । दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशका प्रतिनिधि भेला भएका छन् । छिमेकी देशका राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को संवाद सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि वक्ताका रूपमा सहभागी थिइन् । जहाँ चीनको भूमि जोडिएका १४ देशका राजनीतिकर्मी, पत्रकारलगायत सहभागी थिए । सम्मेलनको पृष्ठभूमि थियो, २६–२७ चैतमा...

Post

एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’

अमेरिकाले माग्यो लागतसहित त्रैमासिक कार्ययोजना, त्यसपछि पैसा पठाउने ‘प्रतिबद्धता’एमसिसीबाट पाँच अर्ब ६८ करोड अनुदान आउने अनुमानसहित सरकारले परियोजनालाई विनियोजन गर्‍यो साढे आठ अर्ब बजेटअनुदान स्थगन कायमै रहेको अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले लागतसहितको त्रैमासिक कार्ययोजना मागेको छ । गत साता एमसिसीले इमेलमार्फत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)सँग आगामी त्रैमास (जुलाई–सेप्टेम्बर) को कार्ययोजना...

वाम एकताको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव
Post

वाम एकताको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव

काठमाडौँ — चीनले नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ । एक साता लामो चीन भ्रमणमा रहेकी भण्डारीलाई एमाले वरिष्ठ नेताका रूपमा सम्मान गर्दै चीनले यस्तो सुझाव दिएको हो । एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको...

विदेश नीतिमा अब आर्थिक कूटनीतिलाई प्राथमिकता
Post

विदेश नीतिमा अब आर्थिक कूटनीतिलाई प्राथमिकता

काठमाडौँ — सरकारले विदेश नीतिमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमा नयाँ संरचना खडा गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको आर्थिक क्षेत्रसँग जोड्न र त्यही काममा ध्यान केन्द्रित गर्न ‘आर्थिक कूटनीति’ महाशाखा गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्ना १० महाशाखालाई बढाएर १५ पुर्‍याएको हो । आर्थिक कूटनीतिसहित सार्वजनिक कूटनीति र श्रम अप्रवासन...

पहिरोमा पुरियो नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ
Post

पहिरोमा पुरियो नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ

काठमाडौँ — सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीपहिरोले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । ‘भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा जेठ १८ मा आएको बाढीले सीमास्तम्भ बगाएको हो,’ उनले...

कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल गरिरहेकी छु : परराष्ट्रमन्त्री
Post

कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल गरिरहेकी छु : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व रहेको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई बुधबार धनगढीमा सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो। त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो।’...

आतंकवादको जोखिममा नेपाल, राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरण आवश्यक’
Post

आतंकवादको जोखिममा नेपाल, राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरण आवश्यक’

काठमाडौं : दक्षिण एसियामा आतंकवादको बढ्दो चुनौती र नेपालमा त्यसको प्रत्यक्ष असर पारेको भन्दै राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरणको आवश्यकता रहेको औंल्याइएको छ। सामाजिक नवप्रवर्तन तथा विदेश नीति केन्द्रले आयोजना गरेको सेमिनारमा सहभागी वक्ताहरूले नेपालको सुरक्षा रणनीति, आप्रवासन नीति, कूटनीतिक अभिव्यक्ति र गुप्तचर संयन्त्रमा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गरे। केन्द्रका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले उद्‍घाटन मन्तव्यमा...

Chinese embassy in Nepal repeats warning against India border travel after 2 more arrests
Post

Chinese embassy in Nepal repeats warning against India border travel after 2 more arrests

China’s embassy in Nepal has once again warned Chinese citizens in the Himalayan country not to visit the Nepal-India border region, after two Chinese nationals were arrested by Indian police for allegedly taking photos and videos in the area.The reminder, posted on Friday via the embassy’s official social media account, was the third such reminder...