प्रधानमन्त्री भएको पछिल्लो सय दिनमा ओलीले छिमेकी भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा पाएका छैनन् । कूटनीतिक मामलाका जानकार प्रधानमन्त्री छिमेकसँग राम्रो सम्बन्ध बनाउन चुकेको बताउँछन् । यद्यपि, यसबिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सरकारका तर्फबाट दुईपटक वार्ता भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरिन् । प्रधानमन्त्री ओलीले ६...
Category: Geopolitics
नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग
नेपाल–भारतबीचको सम्बन्धका बृहत् र ऐतिहासिक आयाम राजनीतिक, आर्थिक, सांस्कृतिक, पारिवारिकलगायत अनेकौं तहमा फैलिएको छ । आधुनिक भारत समृद्ध बन्दै गर्दा नेपालले पनि आफ्नो आर्थिक विकासका निम्ति भारतबाट उदारतापूर्वक साथ लिन खोजिरहेकै छ । भारतले पनि औपचारिक रूपमा नेपालको विकासका लागि साथ रहने बताउँदै आएको छ । कतिसम्म भने पहिलो पटक भारतीय प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी स्वयंले नेपालकै संविधानसभामा...
प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट
काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटघाट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीले चिनियाँ...
नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि हुन् : उपाध्यक्ष घिमिरे
काठमाडौँ — राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत...
चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’
काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् । तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति...
छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा प्रयोग गरियो : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् । सरकारको १०० दिने कार्यक्रमलाई सार्वजनिक गर्दै ओलीले भने,‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिंदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौं । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध,...
कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ — नेपाल कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । एसियन क्लाइमेट समिटमा भाग लिन दिल्ली पुगेका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । भेटमा पार्टी-पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी हुनुका साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने भन्ने छलफल...
सरकारका १०० दिन : कूटनीतिक भेटघाट र भ्रमण तीव्र, नतिजा कमजोर
काठमाडौँ — सरकारको सय दिन कूटनीतिक सन्तुलन र सम्बन्धका दृष्टिले औसत रह्यो । दुई ठूला दल मिलेर नयाँ सरकार गठनपछि कूटनीतिक क्षेत्रले गति लिने अपेक्षा गरिएको थियो । यसबीच कूटनीतिक भेटघाट र भ्रमणले तीव्रता पनि पाए । तर उपलब्धिका हिसाबले परिमाणमुखी हुन सकेन । यस अवधिमा नयाँ सरकारप्रति न दक्षिणको छिमेकी भारत खुसी देखियो, न...
परराष्ट्र मन्त्री राणाका सय दिन : कूटनीतिक सक्रियतादेखि सम्बन्ध विस्तारमा जोड
काठमाडौं : परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरूमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुमा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु नै परराष्ट्रमन्त्रीको...
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन्। रूसी सहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ। ‘ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबिच द्विपक्षीय बैठक हुनेछ,’ भारतीय...