Category: Geopolitics

Home Geopolitics
अन्तरिम सरकार गठनपछि भारतीय अधिकारीको नेपाल भ्रमण
Post

अन्तरिम सरकार गठनपछि भारतीय अधिकारीको नेपाल भ्रमण

काठमाडौँ — नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् ।...

मुलुकमा विदेशीको हस्तक्षेप बढ्योः पूर्वप्रधानमन्त्री खनाल
Post

मुलुकमा विदेशीको हस्तक्षेप बढ्योः पूर्वप्रधानमन्त्री खनाल

सुर्खेत — नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । ‘यो नयाँ पार्टी हैन, ७६...

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौंमा
Post

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौंमा

काठमाडौं : भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारी काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर आइतबार अपरान्ह नेपाल आएका हुन्। उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्लीसमेत आएका छन्। जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो। अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान...

प्रतिनिधिसभा निर्वाचनमा आवश्यक सहयोग गर्ने भारतीय प्रतिबद्धता
Post

प्रतिनिधिसभा निर्वाचनमा आवश्यक सहयोग गर्ने भारतीय प्रतिबद्धता

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ। भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि...

नेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर
Post

नेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको १०० रुपैयाँ दरका नयाँ नोट जारी गरेपछि भारतीय सञ्चारमाध्यमले गरेको टिप्पणीप्रति चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले खण्डन गरेको छ । चीनले भारत–नेपालबीचको सीमा विवाद चर्काउन नेपालको नयाँ नोटमा विवादित भूमिसहितको नक्सा राखेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएको प्रति ग्लोबल टाइम्सले खण्डन गरेको हो । चिनियाँ मुद्रण...

प्रधानमन्त्री कार्कीलाई भेटेर जापानी राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न जापान सरकार तयार छ
Post

प्रधानमन्त्री कार्कीलाई भेटेर जापानी राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न जापान सरकार तयार छ

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए। उनले सरकारले चाहेको आवश्यक...

रोहिंग्या प्रवेशको सूचनापछि सीमामा कडाइ
Post

रोहिंग्या प्रवेशको सूचनापछि सीमामा कडाइ

रोहिंग्या शरणार्थीको प्रवेश रोक्न नेपाली प्रशासनले भारतसँग जोडिएका सीमानाकामा सुरक्षा जाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई अवैध रूपमा भइरहेको प्रवेशलाई पूर्ण रूपमा रोक्न निर्देशन दिएसँगै चेकजाँच कडाइ गरिएको हो । भारतमा अवैध बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरिसकेका छन् । हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर) कार्यक्रम...

Nepal-EU Joint Commission meeting concludes
Post

Nepal-EU Joint Commission meeting concludes

KATHMANDU: The 16th meeting of the EU-Nepal Joint Commission meeting concluded in Brussels of Belgium on Friday. According to the Nepali Embassy in Brussels, issues related to development cooperation, trade, climate change, regional connectivity and networking, and multilateral collaboration were discussed in the meeting. On the occasion, both the sides stated that Nepal-EU relations have...