Category: Geopolitics

Home Geopolitics
लेनदेनमा आधारित ट्रम्पको विदेश नीति
Post

लेनदेनमा आधारित ट्रम्पको विदेश नीति

अमेरिका–चीन अस्थायी व्यापार सम्झौताले स्पष्ट संकेत गर्छ– राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङटनको विदेश नीति लेनदेनात्मक छ । सम्झौताहरूले अर्थ राख्छन्, मूल्यले होइन । यो पाठ ग्लोबल साउथअन्तर्गतका देशका लागि अझ महत्वपूर्ण छ । आर्थिक लाभले कुनै पनि सम्झौतालाई प्रभावित पार्न सक्छ, जुन कदापि लोकतान्त्रिक प्रमाण होइन । कारागाार परेका हङकङका मिडिया मुगल र बेइजिङका स्पष्ट आलोचक जिमीलाइलाई किनारा लगाइएको...

भारतीय सीमा क्षेत्रमा नेपालले गरिरहेको छ यी देशका नागरिकमाथि ‘विशेष निगरानी’
Post

भारतीय सीमा क्षेत्रमा नेपालले गरिरहेको छ यी देशका नागरिकमाथि ‘विशेष निगरानी’

त्यसका क्रममा नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ। सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ। भारत-पाकिस्तान द्वन्द्वपछि उग्रवादको लहरो नेपालसम्म फैलने आशङ्का८ मई २०२५भारत र पाकिस्तानबीच संसारकै खतरनाकमध्येका सिमानाको नालीबेली१७ मई २०२५भारतीय सञ्चारमाध्यमहरूले...

ट्रम्प प्रभाव, विश्वमाथि दबाब
Post

ट्रम्प प्रभाव, विश्वमाथि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको सक्रियता विश्व राजनीतिमा बढेको छ। ‘अमेरिका पहिलो’ नीति अवलम्बन गर्दै अघि बढेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा पनि दख्खल दिइरहेका छन्। अमेरिकाले विभिन्न देशहरूमा गर्दै आएको आर्थिक सहयोगप्रति ‘कठोर नीति’ अवलम्बन गरेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा फरक ढंगबाट आफ्नो सक्रियता बढाएका हुन्। पहिलो राष्ट्रपति कार्यकालमै अमेरिकाले विभिन्न देशहरूमा अनावश्यक सहयोग गरिरहेको...

कांग्रेस-माओवादी सरकारले भारतलाई सित्तैमा शालिग्राम दियो : गौतम
Post

कांग्रेस-माओवादी सरकारले भारतलाई सित्तैमा शालिग्राम दियो : गौतम

काठमाडौँ — कांग्रेस-माओवादी गठबन्धन सरकारले भारतलाई सित्तैमा शालिग्राम दिएको राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आरोप लगाएका छन् । त्यसरी भारतलाई सित्तैमा कालिगण्डकीको शालिग्राम दिनु आपत्तिजनक भएको उनको भनाइ छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन बताएका हुन् । गौतमले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई...

चीनमा नेपाली संस्कृति प्रदर्शन
Post

चीनमा नेपाली संस्कृति प्रदर्शन

नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ। एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो। कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो...

ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण
Post

ट्रम्पको विनाशकारी वैदेशिक सहायता दृष्टिकोण

हामी आफूसँग भएको वस्तुको महत्त्व त्यतिबेलाम्म बुझ्दैनौँ जबसम्म त्यो हराउँदैन। गायककार जोनी मिसेलले सन् १९७० ताका गाएको यही भावनाको गीतमा वातावरण विनाशको बारेमा चिन्ता व्यक्त गरिएको छ। तर यो भावना धेरै विषयमा लागू हुन्छ। हामीले यो सन्दर्भलाई हालै गरिएको अमेरिकी विकास सहायताको रोकावटलाई पनि जोड्न सक्छौँ। त्यसो त, अमेरिकाले विगत ८० वर्षदेखि मानवीय सहायता, आर्थिक...

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
Post

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर गएकी छन्। उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्। चीनको शान्सी प्रान्तको सियान शहरमा जेठ ५ देखि १० गते (मे १९-२४) सम्म हुने ‘शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च’ र...

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
Post

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनलाई नेपालको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा उच्च महत्व दिएको बताए। उनले दुई देशबीच नियमित भ्रमण आदानप्रदानले सम्बन्ध थप बलियो...

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति
Post

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर...

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट
Post

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति...