६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए । भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने...
Category: Geopolitics
एमाले टोली नेता बनेर विद्या भण्डारीको उत्तरी उडान
८ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल हुनेछन् । एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश...
नेपाल–भारत सम्बन्ध : समदूरीको आवरण, उचनिच सम्बन्ध
नेपाल–भारत सम्बन्धमा राजनीतिक, कूटनीतिक र आर्थिक आयाम मात्र छैन; ऐतिहासिक कालदेखि नै दुई देशबिच धार्मिक, सांस्कृतिक र भाषिक पृष्ठभूमि पनि जोडिएको छ । त्यसैले यी दुई देशको सम्बन्ध राजनीतिक तवरमा छिमेकी सम्बन्ध मात्र होइन, जनस्तरमा सामाजिक र सांस्कृतिक सम्बन्धहरूको प्रतिविम्ब पनि हो । त्यसैले दुई देश बीचको सम्बन्धको आयामलाई काठमाडौंको शासकीय दृष्टिबाट मात्र हेरेर हुँदैन,...
भारतको ‘अपरेसन सिन्दूर’ र राष्ट्रवादी भ्रमजाल
केही दिनअघि दक्षिणएशिया युद्धको त्रासमा थियो। आणविक शक्तिसम्पन्न दुई ठूला देश भारत र पाकिस्तान युद्धको सँघारमा थिए। यसले दुवै देशका सरकार मात्र होइन, आम नागरिकदेखि विश्वस्तरमै चिन्ता बढाएको थियो। पछिल्लो वर्ष हमास-इजरायल, रूस-युक्रेन लगायत द्वन्द्वको असरले त्यस्तो चिन्ता बढाउनु स्वाभाविक थियो। कश्मीर, पहलगामको आतंकवादी हमलाको बदला भन्दै जब भारतले पाकिस्तानमाथि आक्रमण गर्यो, भारतीय जनताले सामाजिक...
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ। समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले १२ जेठ सोमबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन्। नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबिच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना...
राजनीतिक भ्रमण’मा शनिबार चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी
एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा र गृहकार्यमा जुटेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जान थालेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनी एक साताका चीन जाँदै छिन् । उनी २४ देखि ३० जेठसम्म चीनमा रहने कार्यक्रम छ । राष्ट्रपतिबाट बिदा भएपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति...
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा एमाले र सरकारको संयुक्त सहभागिता
दशदिने भ्रमणमा शनिबार चीन जान लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेपाल सरकारका मन्त्री पनि रहने भएका छन् । भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लागे पनि उनको भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन् । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच छलफलपछि भ्रमण तय भएको...
China’s deputy speaker Xiao Jie pays courtesy call on PM Oli
China’s deputy speaker and Vice Chairman of the Standing Committee of the National People’s Congress (NPC) Xiao Jie paid a courtesy call on Prime Minister KP Sharma Oli today. During the meeting held at the official residence of the Prime Minister, Baluwatar, he wished for the success of Sagarmatha Sambaad taking place in Kathmandu from...
Indian Views On Nepal-India Ties
It is perhaps difficult for a career diplomat trained to send confidential dispatches to write a book dealing with one’s professional discipline. The exercise becomes more complex regarding major diplomatic assignments involving close and multi-dimensional, yet complicated, strands of Nepal-India relations. An officer of the 1965 batch of the Indian Foreign Service, Krishna V. Rajan,...
Foreign Minister Rana, Indian Minister Yadav hold meeting
Kathmandu, May 16: Foreign Minister Dr Arzu Rana Deuba and Indian Minister for Forest, Environment and Climate Change, Bhupender Yadav, has held a meeting in the sideline of the Sagarmatha Sambaad today. The two ministers discussed various dimensions of Nepal-India relations including mutual interests and exchange of cooperation. Minister Rana thanked Indian Minister Yadav for...




