The Delegation of the European Union to Nepal has welcomed 21 Ambassadors and representatives from EU Member States based in New Delhi for their annual Heads of Mission (HoM) visit to Nepal. The three-day mission, taking place from May 19 to 21, brings together the visiting envoys with EU Ambassadors resident in Nepal under the...
Category: Geopolitics
Leaders and experts urge Nepal to push for bigger space in relations with India
Political party leaders, lawmakers and experts have said that time has come for Nepal to create a new space in New Delhi, especially as India’s relations with some of its neighbours including Bangladesh, Maldives and Sri Lanka are facing difficulties. “We are so tempted,” said former minister and Nepali Congress leader, Minendra Rijal, “that we...
नेपाल र चीन सरकारका प्रतिनिधिबिच किमाथांकामा भेटघाट
नेपाल सरकार र चीन सरकारका प्रतिनिधिबिच शनिबार किमाथांकामा भेटवार्ता भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबिच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा छलफल भएको संखुवासभाका प्रजिअ पोखरेलले बताए। प्रजिअ र प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको टोली शनिबार बिहान ८ बजे हेलिकोप्टरमार्फत...
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा
२ जेठ, काठमाडौं । नेपाललाई चीनको ग्वान्झाओमा सम्पन्न ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ । सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा मेला आयोजना गरिएको थियो । मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग,...
सगरमाथा संवाद, जलवायु संकट र भूराजनीति
जलवायु परिवर्तनले निम्त्याएको संकट विश्व समुदायलाई सुनाउने र जलवायु न्यायका लागि पैरवी गर्ने मुख्य ध्येयमा सगरमाथा संवाद आयोजना भएको छ । सगरमाथा संवादको सम्मुखमा दक्षिणएशियाका महाशक्ति राष्ट्र भारत पाकिस्तानको युद्धले आंशिक प्रभाव संवादमा पनि देखिएको छ । चीन अमेरिका बीचको व्यापार, कर र प्रविधिको प्रतिस्पर्धा चुलिंदै गएको छ । नेपालका दुई छिमेकी मुलुक चीन र...
जलवायु संकट र भू-राजनीति
विश्वको राजनीति अहिले जलवायु परिवर्तनका मुद्दा, प्रविधिको उच्चतम विकास र भू–राजनीतिक हलचलले तरंगित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणाका साथै यूएसआईडी र एमसीसी परियोजनाको अस्थायी स्थगन गरेपछि विश्वव्यापी रूपमा नै त्यसका प्रभावहरू देखिन थालेका छन् । पछिल्लो समय डिपसिक नामक एआई एप सार्वजनिक भएसँगै अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...
खुला सीमा, बन्द दिमाग
भारतीय राज्य कश्मीरको पहलगाममा भएको आतंकी घटनापश्चात् भारत–पाकिस्तानबीच अकासिएको तनावपछि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा त्यसको असर अनुभव गरिएको छ । दशगजा क्षेत्रमा देखिने सघन निगरानीबाट समेत यो खुला सीमाको संवेदनशीलतालाई औंल्याउँछ । कतिपय ठाउँमा ‘नोमेन्सल्याण्ड’ मा नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त गस्ती लगाइएको छ । बढ्दो सुरक्षा व्यवस्था र सार्वजनिक सतर्कताले आवागमनमा असर परेको छ । सुरक्षा निगरानीको काम दुवैतिरबाट...
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले...
सभामुख घिमिरेसँग चिनियाँ नेताको भेटवार्ता
सभामुख देवराज घिमिरेले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीसँग भेट गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटमा आपसी सम्बन्ध, द्विपक्षीय हित तथा संसदीय अभ्यास एवं अनुभव आदान प्रदानका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा सभामुख घिमिरेले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रहीआएको सौहार्दपूर्ण सम्बन्ध हालैका...
नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो
सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । एसएसबीले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरी भारत लगेको हो । शुक्रबार दिउँसो उनीसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरी लगेको थियो । तर, नेपालीलाई भने राति फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको...




