तपाईं भर्खरै बैंकक गएर फर्किदा यहाँ सत्ता राजनीतिको जहाज नै ढलपल गर्न लाग्यो भन्ने आशंका किन पैदा भयो ? खै किन यस्तो भयो म पनि अलमलमै छु । खास केही भइहालेको त थिएन । म सरकारी काममा गएकी थिएँ । कांग्रेस सभापति तथा मेरो श्रीमान् शेरबहादुर देउवा वार्षिक स्वास्थ्य परीक्षण र छोटो छुट्टिका लागि जानुभएको...
Category: Geopolitics
नेपाल–भारत सम्बन्ध दृढ छ, कुनै विषयले असर गर्दैन : चौथाइवाले
१७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपाल–भारत सम्बन्ध दृढ रहेको र यसलाई कुनै विषयले असर नपर्ने बताएका छन् । बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटमा चौथाइवालेले यस्तो बताएका हुन् । ‘नेपाल–भारतबीचको सम्बबन्ध दृढ छ,’ गृहमन्त्री लेखकको सचिवालयका अनुसार चौथाइवालेले अगाडि भनेका छन्, ‘कुनै पनि विषयले मित्रवत सम्बन्धमा...
नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानको सहमति
१८ वैशाख, काठमाडौं । नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी सहमति भएको छ । बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा छ । बुधबार बेलायतको सर्वोच्च अदालत परिसरमा सो सहमतीपत्रमा हस्ताक्षर...
ग्लोबल साउथ र चिनियाँ नेतृत्व
यतिबेला विश्व–राजनीति र अर्थतन्त्रमा ग्लोबल साउथ निकै लोकप्रिय बनिरहेको छ। यो बिकाउको ‘जार्गन’ले सात दशकपछि लोकप्रियता प्राप्त गर्नुको पछाडि ग्लोबल साउथमा चीनको भूमिकाले गर्दा हो भन्दा अत्युक्ति हुँदैन। सन् १९५५ मा भएको इन्डोनेसियाको बान्डुङ सम्मेलनबाट ग्लोबल साउथले औपचारिक मान्यता प्राप्त गरेको हो। ग्लोबल साउथले भौगोलिक सीमाको प्रतिनिधित्व गर्दैन। सामान्य रूपमा के बुझ्नुपर्छ भने उत्तर अमेरिका,...
चीनका लागि भारतीय राजदूत रावत नेपालमा
चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौं आइपुगेका छन् । बिहीबार बिहान ११ः०२ बजे सिचुआन एयरलाइन्सको विमानमार्फत उनी काठमाडौं आएका हुन् । उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौं आएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । परराष्ट्रमन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघामको उद्देश्यले भएको बताएको छ ।
नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री, नेपालीको निधनप्रति सहानुभूति
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले जम्मु–कस्मिरको आतंककारी हमलामा मंगलबार हत्या भएका नेपाली सुदीप न्यौपानेको परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्। भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग साउथब्लक दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटमा जयशंकरले आतंकवादविरुद्ध साथ दिएकोमा नेपाललाई धन्यवादसमेत दिएका छन्। शुक्रबार विभिन्न देशका राजदूतहरूसँग भेट्ने क्रममा जयशंकरले नेपाली राजदूत शर्मासँग पनि भेटेका थिए। उनले शुक्रबार...
हाम्रो कूटनीतिका विविध कथा
कूटनीति विभिन्न विधि र माध्यमबाट विदेशमा वा अन्य मुलुकमा आफ्नो मुलुकको बृहत् हित, सुरक्षा, सुविधा, व्यापार, सामाजिक–सांस्कृतिक हित, आर्थिक सहयोग तथा लगानी विस्तार, सेवा, श्रम र रोजगार, पर्यटन र विकास, सूचना र प्रविधि लगायतका आधुनिक समाजका अनेकौँ मान्यता, आवश्यकता र अवधारणालाई बुद्धि, विवेक, ज्ञान, सम्वाद, सहयोग, भ्रमण, सहकार्य, सहमति, सहअस्तित्व तथा स्थापित मूल्य र अन्तर्राष्ट्रिय...
उपराष्ट्रपति र युरोपेली सङ्घका राजदूत लोरेन्जोबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन्। काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (इयु) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए। “नेपाल र इयुबीचको दीर्घकालीन...
भारत नेपालको व्यवस्था उल्ट्याउने पक्षमा छैन: डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन्। भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन्। उनले भारतमा नागरिकस्तरमा नेपालको व्यवस्था उल्टिने विषयमा चासो रहेको पाए पनि भारत सरकार र त्यहाँका प्रमुख शक्तिहरू...
प्रधानमन्त्री ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा भइरहेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित दलाल दलतन्त्रको विरुद्धमा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘मुलुकमा बेथिति,...


