भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालययले कुटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री आर्जु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य...
Category: Geopolitics
वर्षमानसँगको भेटमा चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव छैन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाबीच भेटवार्ता भएको छ। दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो। भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको बताएको पुनले जानकारी दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि...
Nepal is always against terrorism, says Foreign Minister Deuba
Foreign Minister Arzu Rana Deuba has stated that Nepal has always been against terrorism and strongly condemns all forms and manifestations of terrorism. At an event organised on Saturday at the Indian Embassy in Nepal to pay tribute to those who were killed in the terrorist attack at Pahalgam, Kashmir in India, she said that...
US decision to shut down MCC riles PM Oli
KATHMANDU, April 27: Prime Minister KP Sharma Oli has expressed dissatisfaction over the U.S. government’s decision to shut down the Millennium Challenge Corporation (MCC) grant project. After Donald Trump won the U.S. presidential election, the Department of Government Efficiency (DoGE), led by Elon Musk, announced the closure of the MCC. Despite ratification by the parliaments...
इतिहास फर्केर हेर्दा : गणतन्त्र घोषणाको निर्णायक घडी र भारतको ‘नेपाल नीति’मा देखिएको त्यो नाटकीय परिवर्तन
कतिपय विज्ञहरू सङ्घीय गणतन्त्रात्मक धर्मनिरपेक्ष शासन व्यवस्था नेपालले अँगाल्नुमा देशभित्र भएको ठूलो जनआन्दोलनबाहेक बाह्य भूमिका पनि रहेका र पछिल्लो घटनाक्रमले पनि भूराजनीतिक चासोहरूलाई वृद्धि गर्न सक्ने धारणा राख्छन्। प्रणब मुखर्जी जसको अग्रसरतामा भारतले राजतन्त्रसहितको प्रजातन्त्र भनिने दुईखम्बे नेपाल नीति छाड्यो३१ अगष्ट २०२०भूराजनीतिक चुनौती बढ्दा नेपालमा राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावको सम्झना२१ जुलाई २०२२भारतका एक नेपाल...
अमेरिकी छायामा नजिकिँदै चीन–भारत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी शक्ति चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएका छन्, जुन २४५ प्रतिशतसम्म पुग्न सक्छ । चीनले पनि अमेरिकालाई प्रतिशोधात्मक १२५ प्रतिशत ट्यारिफ लगाएको छ । अर्थात् विश्वमा अमेरिका–चीन व्यापार युद्ध दोस्रो तनावपूर्ण तहमा उक्लेको छ । महाशक्तिहरूको युद्ध व्यापार प्रविधि हुँदै टिकटक (थ्रीटी) मा समेत देखिन थाल्यो । ट्रम्पकै पहिलो प्रशासनमा सन् २०१८ मा अमेरिकाको चीनसँग...
नेपाल र भारतबीच शहरी विकासको क्षेत्रमा सहकार्य हुने
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ। मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ । ‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको...
अध्यक्ष भट्टराईसहित नयाँ शक्तिका नेताहरू भारत जाँदै
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज (शनिबार) छिमेकी राष्ट्र भारत जाँदै छन्। नयाँ शक्ति पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको उडानमार्फत भारत प्रस्थान गर्नेछन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत जान लागेका हुन्। अधिवेशन भोलि आइतबारदेखि भारतको...
ओलीको नजरमा रञ्जित रे- अहङ्कारी र सङ्कीर्ण मनका मान्छे
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालका लाग पूर्वभारतीय राजदूत रञ्जित रेको कटाक्ष गरेका छन्। शनिबार (आज) बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एउटा राजदूतले भनेको, नेपाललाई होच्याउ।न खाज्या हो त्यो। ती व्यक्तिमा बडा राष्ट्र अहङ्कार छ। तिनले देशको सार्वभौमकिता भन्ने बुझ्दैनन्। स्वाधीनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार...
कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय
पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार जारी समवेदना सन्देशमा उनले शोकसन्तप्त परिवार र भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गरे। “हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मू कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा धेरै हिन्दू तीर्थयात्रीको दुखद निधन भएकोमा हामी अत्यन्त दुखी छौँ। एक...





