Category: Geopolitics

Home Geopolitics
ओलीसँग भेटेपछि मोदीले लेखे- भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ
Post

ओलीसँग भेटेपछि मोदीले लेखे- भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई अन्तन्त महत्त्व दिने बताएका छन्। शुक्रबार (आज) बैंककमा नेपाली समकक्षी केपी शर्मा ओली भेटेपछि मोदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो। भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ। उनले आफूहरूले भारत-नेपाल सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गरेको पनि लेखेका छन्। ‘विशेषगरी ऊर्जा,...

ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ हो
Post

ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ हो

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिमाथि आलोचना गरेका छन्। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल एक्समा उनले स्याक्सको लेखलाई उत्कृष्ट भन्दै लेखेका छन्,...

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री
Post

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन्। सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय...

परिवर्तित परिदृश्यमा बिमस्टेक
Post

परिवर्तित परिदृश्यमा बिमस्टेक

उपक्षेत्रीय मोर्चामा सार्क फिक्का हुँदा समूहीकरणको घडी आइपुग्यो। दक्षिण एसियाका पाँच देश (भारत, बाङ्लादेश, नेपाल, भुटान र श्रीलंका) र दक्षिणपूर्वी एसियाका दुई देश (थाइल्यान्ड र म्यानमार) जोड्ने अद्वितीय क्षेत्रीय समूहले अप्रिल १–५, २०२५ मा थाइल्यान्डमा आफ्नो लामो समयदेखि प्रतीक्षित छैटौँ शिखर सम्मेलन आयोजना गर्दैछ। क्षेत्रीय सहयोग अगाडि बढाउन अपेक्षाहरूको भारी बोझको सम्बोधन हुने अपेक्षा गरिएको...

भारतीय सहयोगमा ६२ करोडका १० परियोजना सञ्चालन गर्न सम्झौता
Post

भारतीय सहयोगमा ६२ करोडका १० परियोजना सञ्चालन गर्न सम्झौता

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारीपत्रमा हस्ताक्षर भएको छ। शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कुल ६२ करोड ५० लाख रुपैयाँका परियोजना सञ्चालन गर्ने समझदारीपत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरू र भारतीय दूतावासबlच समझदारीपत्रमा हस्ताक्षर भएको...

तेस्रो भूमिमा दोस्रोपटक भेट्दै ओली–मोदी
Post

तेस्रो भूमिमा दोस्रोपटक भेट्दै ओली–मोदी

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक...

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबिच भेटवार्ता
Post

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबिच भेटवार्ता

चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ। बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी थिए। सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र...

भारतीय कृषिमन्त्रीसँग कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Post

भारतीय कृषिमन्त्रीसँग कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएका छन्। काठमाडौंमा बुधबार आयोजित बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उनी यही मङ्गलबार यहाँ आएका हुन्। भ्रमणका क्रममा बुधबार भारतीय मन्त्री चौहानले आफ्ना...

देउवाको दाबी–आदित्यनाथले दूतावास पुगेर राजावादी आन्दोलनमा हात छैन भनिसके
Post

देउवाको दाबी–आदित्यनाथले दूतावास पुगेर राजावादी आन्दोलनमा हात छैन भनिसके

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालको गणतन्त्रविरुद्ध लागेको कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। सोमबार भारतीय नेतासमेतको उपस्थितिमा गणेशमानसिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। ‘कहिलेकाहीँ कुरा उठिरहेका छन्, तर मलाई विश्वास छैन। कि नेपालमा राजसंस्था चाहिएको छ, पूर्व...

भारतलाई ज्ञवालीको सन्देश- नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन
Post

भारतलाई ज्ञवालीको सन्देश- नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन

नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पारेका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। ‘गणतन्त्रको विकल्प अझ परिस्कृत गणतन्त्र हो तर, यहाँभित्र रहेका कमजोरीहरूलाई उपयोग गर्दै अरु कसैले अर्कोतिर...