उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक अन्तरक्रियामा उपप्रानमन्त्री सिंहले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् । उपप्रधानमन्त्री सिंहले भने. ‘चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले...
Category: Geopolitics
बैंककमा ओली–मोदी एकान्त भेटवार्ता : उत्साही ओली, औपचारिक मोदी
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार थाइल्यान्डको बैंककमा आफूहरूबिच भएको एकान्त भेटवार्ता फलदायी, सार्थक र सकारात्मक भएको बताएका छन् । भेटपछि सार्वजनिक प्रतिक्रियामा प्रधानमन्त्री ओली हौसिएका छन्, मोदीको भावभंगीमा भने बढी औपचारिकता छ ।मोदी बसेको होटेल ओरियन्टलमा उनीहरूबिच एक्लाएक्लै ४५ मिनेट भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री ओलीले प्रिय मित्र भन्दै मोदीसँग आत्मीय र सौहार्दपूर्ण...
नेपाल-भारतबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता
नेपाल र भारतबीच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो। जसअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, चंखेली गाउँपालिका, बुटवल उपमहानगरपालिका, इन्द्रवती गाउँपालिका, जय पृथ्वी नगरपालिका, भरतपुर महानगरपालिकालगायतका...
बिमस्टेकलाई सशक्त क्षेत्रीय संगठन बनाऔं : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्। बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताएकी हुन्। उनले भनिन् ‘बिमस्टेक दक्षिण एसिया र...
ओली–मोदी वार्ता : भेट ‘सौहार्द र फलदायी’
हुन्छ कि हुन्न भन्ने संशयलाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार बैंककमा अत्यन्त सौहार्दपूर्ण वार्ता भएको छ । यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाएको दुवै प्रधानमन्त्रीले व्यक्त गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि भएको साइडलाइन वार्तालगत्तै दुवैले प्रसन्नता जनाउँदै ट्विट...
विरलै एक्लै भेट्ने मोदीले ओलीलाई भेट दिनुको अन्तर्य
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रायः अर्को देशका नेताहरूलाई एक्लै भेट्दैनन्, तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । त्यस अर्थमा न्युयोर्कको सेप्टेम्बर भेटभन्दा बैंककको अप्रिल भेट नेपाल–भारत सम्बन्ध सकारात्मक मोडमा लैजान बढ्ता कामयाब देखियो । मोदीले आफू बसेको ओरियन्टल होटलमा प्रधानमन्त्री केपी ओलीलाई भेट्नुअघि म्यानमारका सैनिक जनरल मिन आङ हाइलियाङलाई भेटेका थिए, समूहमा । ओली...
ओली–मोदी भेटवार्ताबाट शंकर पोखरेल उत्साहित
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि उत्साहित प्रतिक्रिया दिएका छन् । बैंककमा मोदीसँग ओलीले गरेको भेटलाई महासचिव पोखरेलले अस्थिर र विचलित नभइ सुधार भएको सम्बन्ध भनेका छन् । ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल...
ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको...
ओरियन्टल होटलमा ओली–मोदी ३५ मिनेट एक्लाएक्लै, मोदीलाई सगरमाथा संवादमा निम्तो
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ । बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् । ‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि...
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । यो पनि पढ्नुहोसबिमस्टेक डिनरमा ओली-मोदी...



