वर्तमान विश्व राजनीतिक परिवेशमा ग्लोबल साउथको बदलिँदो दृष्टिकोण पश्चिमविरुद्ध चिनियाँ वा रुसको षड्यन्त्र अवश्य होइन युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेयनको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्तकी प्रमुख जुट्टा उर्पिलेनेनले गत साता युरोपेली संघ विश्वभर विशेषगरी वैश्विक दक्षिणी राष्ट्रहरू (ग्लोबल साउथ) मा चीनको बढ्दो प्रभाव रोक्न संघर्ष गरिरहेको बताएकी छिन् । गत वर्ष अफ्रिकाका...
Category: Geopolitics
चीन, भारत र अमेरिकाबीच सन्तुलन मिलाउन सके नेपालले ऐतिहासिक फड्को मार्छ : बाबुराम भट्टराई
९ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चीन, अमेरिका र भारतबीच सन्तुलन मिलाएर अघि बढ्न सके नेपालले ऐतिहासिक फड्को मार्नसक्ने बताएका छन् । भट्टराईले राजनीति र अर्थतन्त्रको केन्द्र एसियामा सर्न लागेको बताउँदै उनले भारत र चीनका साथै विश्वशक्तिका रुपमा रहेको अमेरिकाबीच पनि सन्तुलन मिलाएर अघि बढ्दा नेपाललाई राम्रो हुने बताए । नेपाल...
एमसीसी अमेरिकी साम्राज्यवादको पासो: अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्। उनले नेपालमा बिआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको...
दिल्ली पुगेर महरले भने: ‘नेपाल–भारत सम्बन्ध युग सुहाउँदो बनाउन जरुरी’
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्ध थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महरले परम्परागत र सांस्कृतिक सम्बन्ध सँग-सँगै युग अनुसारको सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका हुन्। ‘नेपाल–भारतबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ,’...
काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ
काठमाडौँ — प्राध्यापक सी. राजा मोहनले काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ को तेस्रो संस्करणमा वक्ताको रुपमा नेपाल आएका भारतीय भूराजनीतिक विज्ञ तथा प्रा. राजा मोहनले भारत र नेपालले विचारधाराको आधारमा काम गर्न नहुने उल्लेख गर्दै बेइजिङबाट सिक्नु पर्ने बताएका हुन् । ‘नेपाल–भारत सम्बन्धः सम्भावना र...
नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा. भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार बनाउन सकिने बताए सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र...
एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गरे । उनले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट...
उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक
उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। चांैथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख राना र चीनका विदेशमन्त्री वाङबीच बिहीवार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्। ‘नेपाल चीनको घनिष्ट मित्र, विकास साझेदार र असल...
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
समाचारराष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठअसार १७, २०८१कान्तिपुर संवाददाताराष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठRead in English काठमाडौँ — उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भू–राजनीतिक अवस्थाको विश्लेषण जरुरी रहेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा उनले देश र जनताको आधारभूत...
नेपाल-चीन सम्बन्धमा ‘हिमालवाद’ को चर्चा
काठमाडौँ — नेपाल–चीन मामिलाका विज्ञहरुले दुई देशबीचको सम्बन्धमा बौद्ध धर्म शताब्दीऔंदेखि एउटा महत्त्वपूर्ण सेतुको रूपमा रहेपनि त्यसमा अब आपसी रणनीतिक साझेदारी जोडिएको बताएका छन् । बीपी कोइराला स्कुल अफ पब्लिक पोसिलीले सोमबार आयोजना गरेको ‘संस्कृति र संवाद’ सम्मेलनकी प्रमुख अतिथि कांग्रेस नेत्रा तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले ऐतिहासिक रेशमी मार्गका क्रममा बनेका कोरिडोरहरूदेखि बेल्ड एन्ड रोडको...