इसाई धर्मग्रन्थ बाइबलको ‘पुरानो पुस्तक’ मा एक सन्देश छ– ‘हरेक कुराको लागि समय आउँछ: रुने र हाँस्ने समय, विलाप र खुशीको समय, घृणा र प्रेमको समय, युद्ध र शान्तिको समय …।’ यस्तो लाग्छ अहिले समयले कोल्टो फेरेको छ र इसाई धर्म प्राधान्य भएका कतिपय मुलुकहरू आफ्नो पवित्र बाइबलको सन्देशले सावधान गराएको विलाप र आँसुको यथार्थ...
Category: Geopolitics
इन्डोनेशिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्नमन्त्री बद्री पाण्डेले नेपाल र इन्डिनेशियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। उनले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र...
लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गरिने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कुटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताए। उनले सन् १९६२ अघि नेपालका नक्सामा कालापानी,...
राप्रपा सांसदले सोधे: लिपुलेक कहिले जानुहुन्छ?, प्रधानमन्त्रीले भने–तपाईँको योजना छ कि ?
प्रतिनिधिसभामा चुच्चे नक्सामा समेटिएको भू–भाग भ्रमणबारे प्रधानमन्त्री र राप्रपाका सांसदबीच सवालजवाफ चलेको छ। बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिले प्रश्न सोधेका थिए। ‘नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा प्रधानमन्त्रीज्यु कहिले भ्रमणमा जानुहुन्छ? कुनै कार्यक्रम बनेको छ कि छैन,’ सांसद तामाङले प्रश्न सोध्दै अगाडि भने,‘नेपाल–भारतको प्रबुद्ध समूहको...
नेपाल र चीनबीचका १३ नाका सञ्चालनमा, उरैभञ्ज्याङ नाका सुचारु गर्न पहल जारी : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले बझाङ जिल्लाको उरैभञ्ज्याङ नाका सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताए। उनले सीमा नाका रहेका जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुमति पत्र उपलब्ध गराउन...
सरकार परिवर्तन हुने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । ‘यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर उहाँहरूको सपोर्ट...
बौद्ध दर्शनले नेपाल र चीनबिचको सम्बन्ध कसिलो’
लुम्बिनी बौद्ध विश्वविद्यालयमा २० हजार विदेशी विद्यार्थी पुर्याउने योजनानेपालका लागि चीनका राजदूत छन् सोङले लुम्बिनीमा जन्मिएका गौतम बुद्धको उपदेशले नेपाल र चीनबिचको सम्बन्धलाई कसिलो रुपमा जोडेको बताएका छन् । दुई देशबीचको सम्बन्ध प्राचिनकालिन रहेको भन्दै उनले बौद्ध दर्शन प्रमुख कडीका रुपमा रहेको बताए।लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनीस्थित चिनियाँ मन्दिरको आयोजनामा भएको दुई देशबीचको सांस्कृतिक आदान...
दिल्लीमा राणा–जयशंकर वार्ता
भारतमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी डा. एस जयशंकरबिच मंगलबार द्विपक्षीय वार्ता भएको छ । उनीहरूबिच समसामयिक परिस्थिति र दुई देशबिच पछिल्लो सम्बन्धबारे २५ मिनेट एक्लाएक्लै संवाद भएको छ । दुई परराष्ट्रमन्त्रीबिचको यो तेस्रो भेटवार्ता हो । एक नेपाली कूटनीतिक अधिकारीले दुईजना परराष्ट्रमन्त्रीले नेपालको पछिल्लो परिस्थिति, सगरमाथा संवाद, प्रधानमन्त्री ओलीको हुन...
संसदमा प्रधानमन्त्रीको जवाफ: इपिजी प्रतिवेदन भारतका प्रधानमन्त्रीले नबुझी एक्लै बुझ्दा कार्यान्वयनमा समस्या हुन्छ
प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतका प्रबुद्ध समूहले तयार पारेको इपिजी प्रतिवेदन बुझ्नेबारे भारत सरकारको उच्च तहमा पहल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा उनले सांसदले सोधेको प्रश्नको जवाफ दिँदै समझदारीमार्फत दुवै पक्षबाट प्रतिवेदन बुझ्ने स्पष्ट पारे ।‘प्रबुद्ध समूहमा इपिजी प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने समझदारी बनेको र एक्लै प्रतिवेदन बुझ्दा कार्यान्वयनमा समस्या हुन्छ,’ राप्रपा...
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छिन्। भारतको विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा. एस....




