Water diplomacy plays a crucial role in India’s regional strategy, balancing cooperative agreements with its strategic interests. Given its geographical position as an upper and lower riparian state in different river systems, India has developed multiple treaties to manage transboundary water resources with neighbouring countries. This article explores India’s key water-sharing treaties and how they...
Category: Geopolitics
Understanding Nepal-India ties thru aid and FDI
King Prithvi Narayan Shah, the founder of modern Nepal, once stated, ‘Nepal is a yam between two boulders.’ This statement has become an evergreen mantra for understanding and managing Nepal’s foreign affairs. According to him, the ‘two boulders’ are India and China, and Nepal’s strategy has always been the ‘strategy for survival,’ as rightly pointed...
Nepali group inspired by China’s modern approach to preserving its past
A delegation of the Nepali Congress party recently visited the Sanxingdui Museum in Guanghan, Sichuan province, where its members were impressed by the innovative use of advanced technologies for preservation and presentation. In the museum’s interactive experience hall, they found themselves immersed in the ancient Shu civilization centering on present-day Sichuan. Donning the traditional attire,...
चीनबाट ५० विद्युतीय एम्बुलेन्स आउँदै, कान्ति बाल अस्पतालको भवन पुनर्निमाण गर्न स्वीकृति
चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रुपमा दिने भएको छ । एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो । सोमबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका...
कसले जित्ला ‘ट्रम्प ट्रेड वार २.०’ ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल तथा आल्मुनियम उत्पादनमा लगाएको २५ प्रतिशत भन्सार कार्यान्वयनमा आएपछि ‘ट्रम्प ट्रेड वार २.०’ नयाँ उत्कर्षमा पुगेको छ । क्यानडाको ओन्टारियो राज्यले अमेरिकामा निर्यात गर्ने बिजुलीमा २५ प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो । अमेरिकी वाणिज्यमन्त्री हवार्ड लटनिकसँगको वार्तापछि जसलाई उसले तत्कालका लागि स्थगित गरेको छ । ट्रम्पले स्टिल तथा आल्मुनियम...
परराष्ट्रमन्त्री डा. राणा नयाँदिल्लीमा, राइसिना डायलगमा सहभागी हुने
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् । मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई...
यसकारण नियमन गर्नै पर्छ भारतसँगको खुला सीमा
भारतसँगको खुला सीमा नेपालको आर्थिक विकास र आन्तरिक सुरक्षामा चुनौती बन्नुका साथै दुई देशबीचको सम्बन्धमा पनि तनावको कारक बन्न सक्ने भएकाले यसको नियमन अपरिहार्य भएको छ। सुशील प्याकुरेलनेपाल र ब्रिटिश इन्डियाबीच २०९ वर्षअघि भएको सुगौली सन्धि (सन् १८१६)बाट नेपाल राज्यको अन्तर्राष्ट्रिय सिमाना निर्धारण भयो। त्यस वेलादेखि नै जनताले नेपाल-भारतबीचको खुला सीमा देख्दै आएका छन्। सीमाबाट हुने अवैध व्यापार...
ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’: झस्किए साना मुलुक
संसारकै राजनीति र कूटनीतिमा कहिल्यै नदेखिएको एउटा दृश्य शुक्रबार साँझ देखियो। अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको छलफलमा चर्काचर्की भयो। छलफलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत थपिए। त्यसपछि जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्धको प्रपञ्च रचेको, अमेरिकी सहयोगप्रति कृतज्ञ नरहेकोजस्ता आरोप लगाउँदै वार्ता अवरुद्ध भयो । यसअघि रुस र युक्रेनबीच जारी युद्ध...
राष्ट्रिय सभामा सांसदहरुः एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ
राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे। उनले भने, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम...
ओभल अफिस’ मा प्रकट भएको ‘ग्लोबल डिसअर्डर’ को ट्रेलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स तथा अतिथिका रूपमा ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विश्व राजनीति र कूटनीतिको बिरलाकोटि घटनाका रूपमा दर्ज भएको छ । ओभल अफिसमा जेलेन्स्कीमाथि ट्रम्प र भेन्सले जस्तो व्यवहार देखाए, एउटा सार्वभौम देशका राष्ट्रपतिका लागि गरिने अपेक्षित व्यवहारको सर्वथा विपरीत थियो । अर्कोतर्फ, युद्धका कारण युक्रेनले भोगेको क्षतिबाट पाठ...






