Category: Geopolitics

Home Geopolitics
भूराजनीतिक उथलपुथलको छटपटी
Post

भूराजनीतिक उथलपुथलको छटपटी

कहिलेकाहीं सामान्य तवरले व्याख्या गर्न नसकिने घटना घटित हुन्छन् । कारण, कृया र प्रभावद्वारा ठम्याउन कठिन हुने त्यस्ता प्रकरणहरूलाई बुझ्न रूढोक्ति (क्लिसे) भइसकेका कथनहरू काम लाग्छन् । असमान देशहरूबीच रहने सम्बन्धको धरातलीय यथार्थ झल्काउँदै पेलोपोनेसियन युद्धको प्रसंगमा ग्रिक इतिहासकार थ्युसिडाइड्सको बहुउद्धृत भनाइको सान्दर्भिकता झन्डै २५०० वर्षपछि पनि यथावत् छ— ‘बलियाले सकेको गर्छन्, कमजोरलाई परिआएको भोग्नुपर्ने हुन्छ’ । अन्तर्राष्ट्रिय...

परिवर्तित भूराजनीतिको जोखिमपूर्ण चुनौती
Post

परिवर्तित भूराजनीतिको जोखिमपूर्ण चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच ह्वाइटहाउसमा भएको बहुचर्चित आरोप–प्रत्यारोप र तनावपूर्ण बैठकपछि विश्वव्यापी शक्तिशाली कूटनीतिक तरंग सिर्जना भएको छ । ट्रम्पको दोस्रो कार्यकालको शपथग्रहणसँगै अमेरिकाको विदेश नीतिमा आएको अप्रत्याशित परिवर्तनले भूराजनीतिक सम्बन्ध र सामरिक सन्तुलन उथलपुथल हुने पूर्वसंकेत देखिएको छ । ट्रम्पले हालसम्म सार्वजनिक गरेका विवादित नीति र गैरकूटनीतिक अभिव्यक्तिले नयाँ भूराजनीतिक र...

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा ‘वास’ समझदारीपत्रमा हस्ताक्षर
Post

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा ‘वास’ समझदारीपत्रमा हस्ताक्षर

नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको...

पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
Post

पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख...

बेइजिङ सम्मेलनको समीक्षा : नेपालका १२ क्षेत्र समेटिएको प्रतिवेदन तयार
Post

बेइजिङ सम्मेलनको समीक्षा : नेपालका १२ क्षेत्र समेटिएको प्रतिवेदन तयार

संयुक्त राष्ट्र संघले अमेरिकाको न्युयोर्कमा गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । सन् १९९५ मा बेइजिङमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्रमाथि हरेक पाँच वर्षमा समीक्षा हुँदै आएको छ । बेइजिङ सम्मेलनको ३० वर्ष पुगेको अवसरमा यो वर्ष आगामी मार्च १० देखि २५ सम्म समीक्षा हुँदैछ । उक्त...

Students in Nepal protest-burn China-donated bicycles found to be substandard
Post

Students in Nepal protest-burn China-donated bicycles found to be substandard

(TibetanReview.net, Feb24’25) – A student group in the southern plains of Nepal torched on Feb 22 a pile of bicycles distributed as assistance by China last month, protesting that they were previously used, substandard goods, reported the ANI news service Feb 23. Members of the National Students’ Council staged a demonstrating at Laxmanawa Chowk in...

Nepali Army closely monitoring global shifts
Post

Nepali Army closely monitoring global shifts

The Nepali Army (NA) has stated that it is closely observing the unfolding geopolitical landscape, particularly in light of the policies introduced by the newly-elected US President Donald Trump. Speaking at a press conference on Sunday, Major General Prem Dhoj Adhikari, head of the Department of Military Operations of the NA, emphasized that Nepal must...

The MCC, the BRI and Nepal
Post

The MCC, the BRI and Nepal

he decision by American President Donald Trump’s administration to cut funding for projects in Nepal may affect ties between the two countries. On the other hand, after more than seven years of its signing, Nepal and China have agreed on the cooperation framework for the projects under the Belt and Road Initiative. A change in...